साओमी नेपालको नेपालगन्ज र घोराहीमा सर्भिस सेन्टर सञ्चालनमा
साओमीले नेपालगन्जको सेतु विके चोकमा र दाङको घोराहीस्थित तुलसीपुर चोकमा आधिकारिक सर्भिस सेन्टर उद्घाटन गर्दै नेपालमा आफ्नो सेवा विस्तार गरेको छ । यो सुविधा केन्द्र साओमी प्रयोगकर्तालाई थप सेवा, सुविधा … पूरा पढ्नुहोस् »
















