एकताका लागि तयार छौँ – कांग्रेस (बीपी)

डडेल्धुरा । नेपाली कांग्रेस (बीपी)ले नेपाली कांग्रेस डडेल्धुराले आइतबार विज्ञप्तिमार्फत् पार्टी एकताका लागि गरेको आह्वानको स्वागत गरेको छ । पार्टीले सातौं अधिवेशनपछि नेपाली कांग्रेस परित्याग गरि गएका पूर्वसभापति कर्णबहादुर मल्ल … पूरा पढ्नुहोस् »