प्रदेश प्रतिपक्षविहीन बनाउने ३ दलीय सरकारको प्रस्ताव मान्दैनौं : सभापति थापा

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू मिल्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। तीन दल मिलेर सरकार बनाउँदा प्रदेशसभा प्रतिपक्षविहीन हुने र … पूरा पढ्नुहोस् »

सवारी कर नतिरेका र नवीकरण नगरेकालाई सातै प्रदेशले ल्याए छुट योजना

नयाँ आर्थिक वर्ष २०८३।८४ आजदेखि लागू भएसँगै देशभरका सवारीधनीले सवारी साधनसम्बन्धी कर, नवीकरण शुल्क, लगत कट्टा तथा जरिवानामा विभिन्न छुट पाउने भएका छन्। सातै प्रदेश सरकारले आफ्नो बजेटमार्फत सवारीधनीलाई लक्षित … पूरा पढ्नुहोस् »

फोहोरको स्थायी समाधान खोज्न मुख्य सचिव नेतृत्वमा समिति गठन गर्न परमादेश

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनका निम्ति ‘ल्यान्डफिल साइट’ समस्याको दीर्घकालीन समाधान संघ, प्रदेश र स्थानीय तहको सहयोग र समन्वयबिना सम्भव नरहेको ठहर गरेको छ । सर्वोच्चले फोहोरमैला … पूरा पढ्नुहोस् »

जलबीरे बस दुर्घटनामा २५ बढी घाइते

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाको जलविरेमा दुई बस र एउटा ट्रक आपसमा ठोक्किएका छन् । उक्त दुर्द्धटनामा परी २५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका … पूरा पढ्नुहोस् »

नारायणगढ–मुग्लिन सडकखण्डमा चल्न थाले गाडी

चितवनको जलबिरेमा ठोक्किएका सवारी साधन हटाएर नारायणगढ–मुग्लिन सडकखण्ड सन्चालनमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय चितवन र सडक डिभिजन कार्यालय चितवनले दुईतर्फी नै बाटो खुला भएको जानकारी दिएका छन् । … पूरा पढ्नुहोस् »

फ्रान्सलाई ६–४ ले हराउँदै इंग्ल्यान्ड बन्यो तेस्रो

काठमाडौं । फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को तेस्रो बनेको छ । मियामी स्टेडियममा आइतबार बिहान भएको तेस्रो स्थानको खेलमा फ्रान्सलाई ६–४ ले हराउँदै इंग्ल्यान्ड तेस्रो बनेको हो । … पूरा पढ्नुहोस् »

कामना सेवा बन्यो वित्तीय विवरण प्रकाशन गर्ने पहिलो बैंक

काठमाडौं । कामना सेवा विकास बैंक गत आर्थिक वर्षको चौथो त्रैमास अन्त्यको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो बैंक बनेको छ । कामना सेवाले नयाँ आर्थिक वर्ष सुरू भएको दोस्रो दिनमै … पूरा पढ्नुहोस् »

नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनमा आङदेम्बेद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले नागरिक अगुवा, पूर्वअर्थमन्त्री तथा लोकतान्त्रिक आन्दोलनका अथक योद्धा डा। देवेन्द्रराज पाण्डेको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । शुक्रबार साँझ भएको … पूरा पढ्नुहोस् »

नागरिक अगुवा पाण्डेको अन्त्येष्टि

काठमाडौँ । नागरिक अगुवा देवेन्द्रराज पाण्डेको पशुपति आर्यघाटमा आज अन्त्येष्टि गरिएको छ । नागरिक आन्दोलनका अगुवा पाण्डेको ८७ वर्षको उमेरमा शुक्रबार साँझ विशालनगरस्थित उनको निवासमा निधन भएको हो । पाण्डेप्रति … पूरा पढ्नुहोस् »

जातीय विभेद सधैँका लागि अन्त्यको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । जातीय विभेद सधैँका लागि अन्त्य हुनुपर्ने माग राख्दै जातीय छुवाछुत विरुद्धको अभियानले काठमाडौंमा प्रदर्शन गरेको छ । मान्छेले मान्छेमाथि गर्ने जातीय विभेद सधैका लागि अन्य गर्न सवै गम्भीर … पूरा पढ्नुहोस् »