काठमाडौँ उपत्यकामा ग्यासको मूल्य घट्यो

काठमाडौँ । काठमाडौँ उपत्यकामा बिक्री वितरण हुँदै आएको खाना पकाउने एलपी ग्यासको मूल्य घटेको छ। पृथ्वी राजमार्गमा यातायात सुचारु भएसँगै नेपाल एलपी ग्यास उद्योग सङ्घले साबिककै मूल्य अर्थात् प्रतिसिलिन्डर २ … पूरा पढ्नुहोस् »

घरजग्गा क्षेत्र चलायमान बनाउन व्यवसायीका चार माग

काठमाडौं। ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने नारासहित नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी–२०८३ बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। चार दिनसम्म सञ्चालन हुने एक्स्पोको उद्घाटन प्रतिनिधिसभाका सभामुख … पूरा पढ्नुहोस् »

अस्ट्रेलिया जाने नेपाली विद्यार्थीलाई नयाँ चुनौती

काठमाण्डौं । उच्च शिक्षाका लागि अस्ट्रेलिया जाने तयारीमा रहेका नेपाली विद्यार्थीलाई त्यहाँको सरकारले घोषणा गरेको नयाँ आप्रवासन नीतिले प्रत्यक्ष प्रभाव पार्न सक्ने देखिएको छ । विशेषगरी अध्ययनका लागि जाँदा पति,पत्नी, … पूरा पढ्नुहोस् »

माघमा ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’, १०० भन्दा बढी स्टल र ३० हजार दर्शकको लक्ष्य

काठमाडौं । आगामी माघमा पाँचौं संस्करणको ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था,नेपाल (इप्पान) र इभेन्ट्स सोलुसनको संयुक्त आयोजनामा माघ ३, ४ र ५ गते … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकद्वारा दमक रेडक्रसलाई सर्पदंश उपचार उपकरण सहयोग

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दमक–७ स्थित नेपाल रेडक्रस सोसाइटीलाई सर्पदंश उपचारमा प्रयोग हुने कार्डियो मोनिटर र सक्सन मेसिन सहयोग गरेको छ। बैंकको दमक शाखामार्फत … पूरा पढ्नुहोस् »

सुदूरपश्चिममा सिटिजन्स बैंकको रणनीतिक वृद्धि तथा बजेट समीक्षा सेमिनार सम्पन्न

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा अन्य कर्मचारीको सहभागितामा रणनीतिक वृद्धि तथा बजेट समीक्षा सम्बन्धी सेमिनार सम्पन्न गरेको छ। ‘सेमिनार अन अनट्याप्ड पोटेन्सियल, … पूरा पढ्नुहोस् »

सन नेपाल लाइफको बीमा जागरण अभियान, बनेपामा विद्यार्थी लक्षित कार्यक्रम

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ९औँ स्थापना दिवसको अवसरमा आयोजित ९ दिने विशेष अभियानअन्तर्गत बनेपा शाखाद्वारा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको घोषित कार्यक्रमअनुसार देशभर … पूरा पढ्नुहोस् »

विश्वकर्मा पूजाको अवसरमा सिप्रदीद्वारा एकै दिन देशभर १५० वटा टाटा गाडीको डेलिभरी

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले विश्वकर्मा पूजाको शुभ अवसर पारेर एकै दिन देशभर १५० वटा टाटाका सवारीसाधन ग्राहकलाई हस्तान्तरण (डेलिभरी) गरेको छ । नेपाली … पूरा पढ्नुहोस् »

सबैलाई समेटेर अघि बढ्न जुनसुकै लचकता अपनाउन तयार छु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको महाधिवेशनलाई एकतावद्ध रूपमा सम्पन्न गर्न आफूले आवश्यक लचकता अपनाउन तयार रहेको बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति … पूरा पढ्नुहोस् »

लाइसेन्ससम्बन्धी नयाँ निर्देशिका जारी, ४८ घण्टाभित्र आवेदन स्वीकृत गरिसक्नुपर्ने व्यवस्था

काठमाडौं । अनलाइनबाटै सवारी लाइसेन्ससबन्धी सम्पूर्ण काम गर्न सक्ने गरी यातायात व्यवस्था विभागले नयाँ निर्देशिका जारी गरेको छ । बिहीबार विभागले विद्युतीय माध्यमबाट सवारी चालक अनुमति पत्रसम्बन्धी सेवा प्रवाह गर्ने … पूरा पढ्नुहोस् »