बजाजको नयाँ फाइनान्स अफर, मासिक किस्ता हजारौँ रुपैयाँसम्म घट्ने

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल) सँगको सहकार्यमा नयाँ फाइनान्सिङ सुविधा सार्वजनिक गरेको … पूरा पढ्नुहोस् »

सिटिजन लाइफको व्यवसायमा उत्साहजनक प्रगति

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२।८३ मा आफ्नो व्यवसायमा उल्लेखनीय सुधार गर्दै कुल बीमाशुल्क संकलनमा २४.१ प्रतिशत माथिको वृद्धि हासिल गरेको छ। कम्पनीले आर्थिक वर्षमा ९ अर्ब ३६ … पूरा पढ्नुहोस् »

फागुन २१ को चुनावमा ‘डिप फेक’ प्रविधिको अधिक प्रयोग

काठमाडौं । ०८२ फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा ‘डिप फेक’ प्रविधिको अधिक प्रयोग भएको एक अध्ययनले देखाएको छ । साथै, राजनीतिक दल र उमेदवारहरूको चुनावी अभियान परम्परागत शैलीबाट डिजिटल माध्यमतर्फ … पूरा पढ्नुहोस् »

कांग्रेसभित्रको आन्तरिक मेलमिलाप प्रयास विफल – संस्थापनइतर पक्ष

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधानका लागि भइरहेका वार्ता र संवादहरू निष्कर्षविहीन भएपछि संस्थापनइतर पक्षले नयाँ कार्यदिशा तय गर्न राष्ट्रिय भेलाको आयोजना गर्ने भएको छ । आइतबार चुनदेवीमा आयोजित … पूरा पढ्नुहोस् »

मिटरब्याजपीडितलाई सरकारले फेरि धोका दियो : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मिटब्याजपीडितलाई सरकारले फेरि एकपटक धोका दिएको टिप्पणी गरेका छन् । आइतबार पार्टी कार्यालय च्यासलमा आयोजित सांसदसँगको अन्तरक्रिया कार्यक्रममा उनले सरकार र मिटब्याजपीडितको … पूरा पढ्नुहोस् »

बैंकको सीईओ वा सञ्चालकलाई भविष्यमा समेत अयोग्य ठहर हुनेगरी कारबाही गर्न हुँदैन : सांसद राणा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विदुषी राणाले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वा सञ्चालकलाई भविष्यमा अयोग्य ठहर गर्नेगरी कारबाही गर्न नहुने बताएकी छन् । प्रतिनिधिसभाको अर्थ समितिको … पूरा पढ्नुहोस् »

नेपाल लाइफद्धारा दृष्टिविहीन बालबालिकाका लागि आवासीय भवन निर्माणमा सहयोग

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौं राउण्ड टेबल–१ मार्फत त्रिनेत्र फाउन्डेसनद्वारा दृष्टिविहीन बालबालिकाका लागि निर्माणाधीन आवासीय भवन सम्पन्न गर्न आर्थिक सहयोग प्रदान गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वप्रतिको … पूरा पढ्नुहोस् »

‘सलिको सुरक्षा रन २०२६’ सम्पन्न, विजेतलाई ९ लाखको बीमासहित नगद पुरस्कार

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापना भएको ३०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘सलिको सुरक्षा रन २०२६’ सम्पन्न गरेको छ । स्वास्थ्य, सचेतना तथा बीमाप्रतिको जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले … पूरा पढ्नुहोस् »

प्रदेश प्रतिपक्षविहीन बनाउने ३ दलीय सरकारको प्रस्ताव मान्दैनौं : सभापति थापा

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू मिल्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। तीन दल मिलेर सरकार बनाउँदा प्रदेशसभा प्रतिपक्षविहीन हुने र … पूरा पढ्नुहोस् »

सवारी कर नतिरेका र नवीकरण नगरेकालाई सातै प्रदेशले ल्याए छुट योजना

नयाँ आर्थिक वर्ष २०८३।८४ आजदेखि लागू भएसँगै देशभरका सवारीधनीले सवारी साधनसम्बन्धी कर, नवीकरण शुल्क, लगत कट्टा तथा जरिवानामा विभिन्न छुट पाउने भएका छन्। सातै प्रदेश सरकारले आफ्नो बजेटमार्फत सवारीधनीलाई लक्षित … पूरा पढ्नुहोस् »