शान्ति सम्झौताको १८ वर्ष पूरा,न्यायको प्रतीक्षामा पीडित

काठमाडौं । द्वन्द्वका कारणहरुको खोजी गर्ने र पीडितलाई राहत तथा परिपूरण उपलब्ध गराउने लक्ष्यका साथ मुलुकमा शान्ति सम्झौता भएको आज १८ वर्ष पूरा भएको छ । सम्झौताअनुसार सशस्त्र द्वन्द्वबाट उत्पन्न … पूरा पढ्नुहोस् »

स्थानीय तह उप–निर्वाचनको आज उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिँदै

काठमाडौं । स्थानीय तह उप–निर्वाचनअन्तर्गत आज उमेदवारले नाम फिर्ता लिन सक्नेछन् । बिहान ९ देखि दिउँसो १ बजेसम्म उमेदवारले नाम फिर्ता लिन सक्ने निर्वाचन कार्यतालिका छ । आजै दिउँसो १ … पूरा पढ्नुहोस् »

भक्तपुर क्यान्सर अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क

भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क सेवा सुरुआत गरेको छ । अस्पतालले यही मङ्सिर २ गतेदेखि १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको सम्पूर्ण उपचार निःशुल्क सेवा … पूरा पढ्नुहोस् »

भक्तपुर अस्पतालमा मोतीबिन्दुको शल्यक्रिया सुरु

भक्तपुर । भक्तपुर अस्पतालले मोतीबिन्दुका शल्यक्रिया सेवा सुरु गरेको छ । अस्पतालले मंगलबारदेखि उक्त सेवा प्रारम्भ गरेको हो । अस्पतालकी कार्यकारी निर्देशक डा। सुमित्रा गौतमका अनुसार अब प्रत्येक मङ्गलबार मोतीबिन्दुको … पूरा पढ्नुहोस् »

नेशनल लाइफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले विराटनगरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८०।८१ मा तोकिएको बीमा शुल्क संकलन गरी … पूरा पढ्नुहोस् »

शिखर इन्स्योरेन्सको २० औं वार्षिक उत्सव सम्पन्न, कर्मचारी सम्मानित

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको २०औं वार्षिक उत्सव समारोह विविध कार्यक्रमसहित भव्य रुपमा सम्पन्न भएको छ । कम्पनीले वार्षिकोत्सवको अवसरमा २० वर्ष भन्दा बढी समयदेखि कार्यरत ११ जना कर्मचारीहरुलाई सुनको … पूरा पढ्नुहोस् »

सांग्रिला बैंक र बृहत इन्भेष्टमेन्टबीच सम्झौता

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र ललितपुरको कुपण्डोलस्थित बृहत इन्भेष्टमेन्ट प्रालिबीच व्यावसायिक सम्झौता भएको छ । बैंकले ग्राहकलाई घरजग्गाा खरिद गर्न झन्झटरहित, सहज र सरल कर्जा सेवा प्रदान गर्ने उद्देश्यले … पूरा पढ्नुहोस् »

सानिमा बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न ,५ प्रतिशत लाभांश पारित

काठमाडौं । सानिमा बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलबार सम्पन्न भएको साधारण सभाले चुक्ता पुँजीको ५.२६ प्रतिशत नगद लाभांश (करसहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको हो … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकको ८.९९ प्रतिशतमै हरित घर कर्जा

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई लक्षित गरी महालक्ष्मी हरित घर कर्जा एकल अंकको ब्याजदर ८.९९ प्रतिशतमा नै प्रदान गर्ने भएको छ । दिगो र वातावरणमैत्री कर्जा प्रदान गर्ने बैंकको … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको १०३ रुपैयाँमै सेयर किन्ने मौका

काठमाडौं । सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका संस्थापक सेयरधनी रघुवेन्द्र अग्रवालको नाममा रहेको ४ हजार ४ सय ४० दशमलव ८७ कित्ता सेयर बिक्रीमा राखिएको हो । … पूरा पढ्नुहोस् »