स्ट्याण्डर्ड चार्टर्ड बैंकले आह्वान गर्‍यो साधारण सभा

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३८औं साधारणसभा आह्वान गरेको छ । साधारणसभा मंसिर २५ गते हुन लागेको हो । साधारणसभाले चुक्ता पुँजीको २५.५० प्रतिशत लाभांश पारित गर्ने बैंकले जनाएको छ … पूरा पढ्नुहोस् »

एनआईएमबीका ग्राहकलाई ‘स्काइवाक टावर’ मा छुट

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका ग्राहकलाई काठमाडौंको कमलादीमा रहेको ‘स्काइवाक टावर’ मा विषेश छुट पाइने भएको छ । छुट उपलब्ध गराउने सम्बन्धी विषयमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) … पूरा पढ्नुहोस् »

डिसहोमको नयाँ सेवा केन्द्र सैनामैनाको मुर्गिया क्षेत्रमा

काठमाडौं । डिसहोमले सैनामैना नगरपालिकाको मुर्गिया क्षेत्रमा इन्टरनेट सेवा विस्तार गरेको छ । मुर्गिया क्षेत्रमा स्थापना गरिएको डिसहोमको नयाँ शाखाको उद्घाटन नगर प्रमुख फणेन्द्रप्रसाद शर्माले गरेका छन् । कार्यक्रममा स्थानीय … पूरा पढ्नुहोस् »

दुर्गा प्रसाईं सामाजिक अराजकतावादी हुन् : बस्नेत

काठमाडौं । मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा नेकपा (एमाले)का नेता महेश बस्नेतले दुर्गा प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा ३२ अर्ब लगानी रहेको भ्रम फैलाएको बताएका छन् । बस्नेतले मंसिर … पूरा पढ्नुहोस् »

मानव तस्करीको आरोपमा पक्राउ परेका पूर्वमन्त्री अधिकारी थप ५ दिन हिरासतमा रहने

काठमाडौं । मानव तस्करीको आरोपमा अनुसन्धानका लागि पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी थप ५ दिन हिरासतमा रहने भएका छन् । हिरासतमा राख्न अदालतबाट अनुमति लिएको समय सकिएपछि जिल्ला प्रहरी … पूरा पढ्नुहोस् »

बाढीपहिरोबाट पीडित परिवारलाई सिजल एण्ड सिस्टर फाउण्डेशनको सहयोग

काठमाडौं । बाढीपहिरोबाट पीडित तथा अति विपन्न परिवारलाई सिजल एण्ड सिस्टर फाउण्डेशनको सहयोग गरेको छ । फाउण्डेशनले यही असोजमा गएको बाढीपहिरोबाट पीडित तथा अति विपन्न परिवारलाई राहत वितरण गरेको हो … पूरा पढ्नुहोस् »

नेपाल प्रिमियर लिगको खेल तालिका सार्वजनिक

काठमाण्डौं । नेपाल प्रिमियर लिग (एनपिएल) को खेल तालिका सार्वजनिक भएको छ। मंसिर १५ गतेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने प्रतियोगिताको पहिलो खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ। सो … पूरा पढ्नुहोस् »

नेचुरल साकोसको १६औं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः शर्मिला अमात्य

काठमाडौं । नेचुरल बचत तथा ऋण सहकारी संस्थाको १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले नयाँ नेतृत्व चयन लगायतका विभिन्न एजेन्डाहरु पारित गरेको छ । सभामा लेखा सुपरीवेक्षण … पूरा पढ्नुहोस् »

फीन इलेक्ट्रो टेक –२०२४’ सफलतापूर्वक सम्पन्न,४० हजारले गरे अवलोकन

काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको ‘फीन इलेक्ट्रो टेक –२०२४’ प्रदर्शनी सफलतापूर्वक सम्पन्न भएको छ । भृकुटीमण्डपमा कार्तिक २९ गतेबाट सञ्चालित फीन इलेक्ट्रो टेक मंसिर २ गते भव्यताका … पूरा पढ्नुहोस् »

सुन धितो राखेर कुन बैंकले कति दिन्छ ऋण ?

काठमाडौं । पछिल्लो समय सुनको मूल्यमा ठूलो उतारचढाव आइरहेको छ । लामो समय बढेर केही दिनअघि मात्रै घट्न थालेको सुन पुनः बढ्न थालेको छ । सोमबारमात्रै सुनको मूल्य तोलामा एक … पूरा पढ्नुहोस् »