भाटभटेनी अध्यक्ष व्यवसायी र समाजसेवी गुरुङको अर्को आश्चर्यलाग्दो कदम

काठमाडौं । भाटभटेनी सुपर मार्केट्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ आफ्ना आश्चर्यलाग्दा निर्णयहरूका कारण सधैं सर्वसाधारणको चासोमा रहन्छन् । यो देशमा सबैभन्दा धेरै कर तिर्ने व्यक्ति मध्येका एक उनले … पूरा पढ्नुहोस् »

‘मास्टर्नी’ चलचित्रको गीत तत्काल बन्द गर्न शिक्षक महासंघको माग

काठमाडौं । नेपाल शिक्षक महासंघले ‘मास्टर्नी’ चलचित्रको प्रवर्द्धनात्मक गीत बन्द गर्न माग गरेको छ । महासंघले शुक्रबार विज्ञप्ति जारी गर्दै गीतप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । उक्त गीतले शिक्षक … पूरा पढ्नुहोस् »

पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग सञ्चालनमा

काठमाडौं । पहिरोका कारण बिहीबार साँझदेखि अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाको जवाङखोलानजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । शुक्रबार बिहानदेखि राजमार्ग सञ्चालनमा आएको … पूरा पढ्नुहोस् »

डेभिड बेकह्याम आफ्नो देशलाई हराउने मेस्सीबारे यसो भन्छन….

अर्जेन्टिनासँग इङ्गल्याण्डको २-१ को हारबारे डेभिड बेकह्यामको भनाइस् मेस्सी सर्वकालीन महान् खेलाडी हुन्स् फुटबलका आफ्नै कथाहरूलाई पूर्णता दिने एउटा काव्यात्मक शैली हुन्छ। इङ्गल्याण्डले कुनै समय ह्यान्ड अफ गड (ईश्वरको हात) … पूरा पढ्नुहोस् »

८ वटा हलसहित पुनः सुरु भयो गुण सिनेमा

काठमाडौं । ललितपुरको ग्वार्कोमा अवस्थित गुण सिनेमा अत्याधुनीक प्रबिधिका ८ वटा हल (स्क्रिन) सहित साउन १ गतेबाट संचालनमा आएको छ । ०५२ सालमा खुलेको गुण सिनेमा करिब २७ बर्ष निरन्तर … पूरा पढ्नुहोस् »

सहकारीहरूले साउन १५ गते सम्मको आयलाई चालु वर्षकै आय गणना गर्न पाउने

काठमाण्डौ । सहकारी संस्थाहरुले आगामी साउन १५ गते सम्मको ब्याज आम्दानीलाई आर्थिक वर्ष २०८२।०८३ को आम्दानीमा गणना गर्न पाउने भएका छन् । राष्ट्रिय सहकारी निमयन प्राधिकरणका कार्यकारी निर्देशक रामकुमार महतोले … पूरा पढ्नुहोस् »

युक्रेनमा जेलेन्स्कीविरुद्ध प्रदर्शन

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रक्षामन्त्री मिखाइलो फेदोरोभलाई हटाउने निर्णय गरेपछि नागरिक समाजमा व्यापक असन्तुष्टि देखिएको छ । यस निर्णयको सांसदहरूले पनि विरोध गरेका छन्। बिहीबार बिहान राजधानी किभसहित युक्रेनका विभिन्न … पूरा पढ्नुहोस् »

लुतो फालेझैँ अधिनायकवादी र लोकतन्त्रविरोधी सोच पनि फालौँ : नेता आङ्देम्बे

काठमाडौँ । प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेपाली राजनीतिबाट अधिनायकवादी सोच, लोकतन्त्रविरोधी प्रवृत्ति, दमन, अन्याय र भ्रष्टाचारलाई सदाका लागि बिदा गर्नुपर्ने बताएका छन् । साउने … पूरा पढ्नुहोस् »

आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो

काठमाडौँ । भूमिको वर्गीकरण सम्पन्न नगरेका देशभरका ४०५ स्थानीय तहमा आजदेखि जग्गाको कित्ताकाट रोकिएको छ। भूउपयोग नियमावलीअनुसार असार मसान्तसम्म भूमिको वर्गीकरण पूरा नगरेका स्थानीय तहमा साउन १ गतेदेखि जग्गाको कित्ताकाट … पूरा पढ्नुहोस् »

दिपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंको आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले व्यवसायीहरु दिपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले तीन फरक मुद्दामा उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएको हो … पूरा पढ्नुहोस् »