गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वर्तमान लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था गरिब, निमुखा र आवाजविहीनहरूको हितका लागि भएको बताएका छन् । मकवानपुरको चौघडास्थित नवजिवन ज्योति क्लब भवनको उद्घाटन गर्दै मुख्यमन्त्री … पूरा पढ्नुहोस् »

देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले नागरिक स्वतन्त्रता, समानता, मानव अधिकार र लोकतान्त्रिक चेतनाका पक्षमा जीवनभर निर्भीकतापूर्वक उभिएका नागरिक अगुवा डा देवेन्द्रराज पाण्डेको निधनले राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व, … पूरा पढ्नुहोस् »

शनिबार र आइतबार धेरै भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार विशेष मनसुन बुलेटिन जारी गर्दै आगामी दुई दिन देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। … पूरा पढ्नुहोस् »

कनेक्ट फर इम्प्याक्ट अभियानसहित क्लासिक टेकले मनायो १७औं वार्षिकोत्सव

काठमाण्डौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले कनेक्ट फर इम्प्याक्ट मूल नारासहित आफ्नो १७औं वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सवका अवसरमा कम्पनीले गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्नुका साथै प्रविधिमार्फत शिक्षा, रोजगारी … पूरा पढ्नुहोस् »

चाइना ट्रेड बहुउद्देश्यीय सहकारी २०औं वर्षमा

काठमाण्डौ । न्यूरोड खिचापोखरीमा रहेका चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड स्थापना भएको १९ वर्ष पूरा गरी २०औँ वर्षमा प्रवेश गरेको छ। संस्थाको १९औँ स्थापना दिवसका अवसरमा अध्यक्ष राजेन्द्र कुमार … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकद्वारा ‘सिद्धार्थ गोल्ड लोन’ सुविधा सञ्चालनमा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरुको तत्कालको वित्तीय आवश्यकतालाई सहज र सर्वसुलभ सम्बोधन गर्ने उद्देश्यका साथ नयाँ कर्जा योजना ‘सिद्धार्थ गोल्ड लोन’ सार्वजनिक गरेको छ जस अन्तर्गत ग्राहकहरुले आफ्नो सुन … पूरा पढ्नुहोस् »

निजामती कर्मचारीले सम्पत्ति विवरण म्यादभित्र नबुझाए सेवा सुविधा रोक्का हुने

काठमाडौँ । सार्वजनिक पद धारण गरेका पदाधिकारी तथा राष्ट्रसेवक कर्मचारीहरूका लागि आर्थिक वर्ष २०८२।८३ को सम्पत्ति विवरण बुझाउने कार्य सुरु भएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५०(१) … पूरा पढ्नुहोस् »

सरकार र मिटरब्याज पीडितबीच नौबुँदे सहमति

काठमाडौं । सरकार र मिटरब्याज पीडितबीच नौबुँदे सहमति भएको छ । शुक्रबार सहमति भएको हो । सहमतिसँगै विगत ९ दिनदेखि जारी मिटरब्याजविरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । गत असार … पूरा पढ्नुहोस् »

देश फाँसीवादतर्फ उन्मुख : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश फाँसीवादतर्फ उन्मुख भएको टिप्पणी गरेका छन् । शुक्रबार पार्टीको नयाँ वेबसाइट र एप सार्वजनिक कार्यक्रममा उनले संसद्सहितका अंग सरकारबाट दमित भएको … पूरा पढ्नुहोस् »

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं । विशेष अदालतले पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । अदालतले पौडेललाई पुर्पक्षका लागि थुनामा राख्नुपर्ने सरकार पक्षको मागलाई अस्वीकार गरेको हो । … पूरा पढ्नुहोस् »