बुद्ध शान्ति गाउँपालिकाका साहित्यकार तथा बुद्धिजीवीहरूको साझा मञ्च “घर दलान”को ९४औँ शृङ्खला सप्पन्न भयो

शनिस्चरे । अर्जुनधारा नगरपालिका-१ शान्ति चोक ,सिस्नेमा साहित्यकार पदमबहादुर निरौलाको नेतृत्वमा आज बुद्ध शान्ति गाउँपालिकाका साहित्यकार तथा बुद्धिजीवीहरूको साझा मञ्च “घर दलान”को ९४औँ शृङ्खला सम्पन्न भयो । कार्यक्रमको पहिलो चरणमा लेखिका … पूरा पढ्नुहोस् »

सिद्धार्थ साकोसद्वारा ५८ जना जेष्ठ सदस्यहलाई सगुन तथा पोषण वितरण

भक्तपुर । मध्यपुर थिमि नगरपालिका ४, शंखधरचोकमा रहेको सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाले कुशे औंसी तथा बुबाको मुख हेर्ने पर्बको अवसरमा ज्येष्ठ पुरुष सदस्यहरुलाई सगुन तथा पोषण वितरण कार्यक्रम … पूरा पढ्नुहोस् »

आसिफको शतकमा नेपालले दियो यूएईलाई ३१४ रनको लक्ष्य

काठमाडौं । आसिफ शेखको शतक र गुल्सनकुमार झाको अर्धशतकमा नेपालले एसीसी प्रिमियर कपको फाइनलमा यूएईसामु ३१४ रनको लक्ष्य प्रस्तुत गरेको छ । शनिबार मलेसियाको बायोमास ओभलमा टस जितेर ब्याटिङ रोजेको … पूरा पढ्नुहोस् »

नर्भिकद्धारा २० प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पारित ,क्यान्सर संस्थान बनाउने

काठमाडौं। नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेज लिमिटेडले चुक्ता पुँजी वृद्धि गरी बुक बिल्डिङ विधिबाट सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीको छैटौँ वार्षिक साधारणसभाले आर्थिक वर्ष … पूरा पढ्नुहोस् »

नेपाली चलचित्र ‘कार्की साइँला’ असोज २ गते प्रदर्शन हुने नेपालीपन बोकेको आशा लाग्दो चलचित्र बनेको छ

-सीरा अगस्त्य (सीताराम ढुङ्गेल) कठमाण्डौ । नेपाली कथानक चलचित्र ‘कार्की साइँला’को  ट्रेलर भाद्र २३ गते सार्वजनिक भएको छ। कार्की साइँला चलचित्रमा मौलिक नेपाली गाउँले गरिब भरियाको  कथा, बोकेको एउटा सामाजिक … पूरा पढ्नुहोस् »

प्याब्सनको १२ करोड सहयोग, बाढी प्रभावित ५ विद्यालयका लागि २ करोड छुट्याइयो

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले रसुवा, नुवाकोटलगायतका क्षेत्रमा आएको बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि नेपाल सरकारको विपद् राहत कोषमा १२ करोड … पूरा पढ्नुहोस् »

आज विश्व प्राथमिक उपचार दिवस

काठमाडौं । विश्व प्राथमिक उपचार दिवस आज ‘बसाइँसराइको सन्दर्भमा प्राथमिक उपचार’ भन्ने नाराका साथ मनाइँदैछ । विश्वभर विभिन्न कारणले आन्तरिक तथा बाह्य बसाइँसराइ बढ्दै गइरहेका छ । नेपालमा पनि विपद्, … पूरा पढ्नुहोस् »

एमाले पार्टी पुनर्गठन कार्यदलको बैठक आज पनि बस्ने

काठमाडौँ । एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज पनि बस्ने भएको छ । एमाले सचिव तथा कार्यदल सदस्य महेश बस्नेतका अनुसार कार्यदलको प्रतिवेदनमाथि आजको बैठकमा छलफल हुनेछ … पूरा पढ्नुहोस् »

साउदीको प्रमुख तेल पाइपलाइनमा इराकी ड्रोन आक्रमण, विश्व बजारमा मूल्यवृद्धिको चिन्ता

रियाद । साउदी अरबको महत्त्वपूर्ण ‘ईस्ट–वेस्ट’ तेल पाइपलाइनमा बिहीबार ड्रोन आक्रमण भएपछि पाइपलाइनको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ । आक्रमणका कारण पाइपलाइनसँगै रहेका केही पम्पिङ स्टेसनमा आगलागी भएको र … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको मधेश केन्द्रित “ड्राइभिङ हाइ– भोल्युम ग्रोथ,क्वालिटी क्रेडिट, एन्ड मार्केट लिडरसिप कार्यक्रम सम्पन्न

काठमाडौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेशमा आफ्ना प्रदेश प्रमुख, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ “ड्राइभिङ हाइ– भोल्युम ग्रोथ, क्वालिटी क्रेडिट, एन्ड मार्केट लिडरसिप ०८३।८४” कार्यक्रम आयोजना गरेको छ … पूरा पढ्नुहोस् »