सत्याग्रहअनलाइन/काठमाडौं न्युज - संवाददाता
प्रिमियर इन्टरनेसनल र जापानको आसाहिजुकु सेकेन्डरी स्कुलबीच शैक्षिक साझेदारी
काठमाण्डौं । प्रिमियर इन्टरनेसनल आइबी कन्टिन्युम स्कुलले जापानको मित्सुआसाही एजुकेसनल फाउन्डेसनअन्तर्गतको आसाहिजुकु सेकेन्डरी स्कुलसँग शैक्षिक तथा सांस्कृतिक सहकार्यका लागि समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेको छ। यो साझेदारी प्रिमियर इन्टरनेसनल आईबी … पूरा पढ्नुहोस् »
कांग्रेस बागमतीको अपिल : १५औं महाधिवेशन सफल बनाऔँ, बाढीपीडितको उद्धार–पुनर्वास गरौँ
ललितपुर । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिले आसन्न १५औँ महाधिवेशनलाई एकताबद्ध र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न अपिल गर्दै बाढीपहिरो प्रभावितको उद्धार, पुनःस्थापना तथा राहतलाई प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेको … पूरा पढ्नुहोस् »
कुमारी बैंकद्वारा लाभांश घोषणा
काठमाडौँ । कुमारी बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०८२।८३ को मुनाफाबाट शेयरधनीलाई लाभांश प्रस्ताव गरेको हो । बैंकको सञ्चालक समितिको भदौ ३० गते मंगलबार बसेको … पूरा पढ्नुहोस् »
नबिल बैंकले बोलायो साधारण सभा, अन्य के के छन् एजेण्डा ?
काठमाडौँ । नबिल बैंक लिमिटेडले साधारण सभा बोलाएको छ। बैंकले असोज २२ गते त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौँमा ४२ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान साढे … पूरा पढ्नुहोस् »
सर्वोच्चको मुद्दा फाँटमा आगलागी
काठमाडौं । सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी भएको छ । आगलागीका कारण महत्वपूर्ण कागजात, कुर्सी, टेबललगायत जलेर नष्ट भएका छन् । विद्युत् शर्ट भएर आगलागी भएको स्रोतले जानकारी दिएको छ … पूरा पढ्नुहोस् »
नागढुंगा–मुग्लिन सडकखण्डको कृष्णभीरमा ट्रयाक खोल्ने काम सम्पन्न
काठमाडौं । बाढीका कारण अवरुद्ध पृथ्वीराजमार्गको नागढुंगा–मुग्लिन सडकखण्डको कृष्णभीरमा ट्रयाक खोल्ने काम सम्पन्न भएको छ । ट्रयाक खोल्ने काम सम्पन्न भएसँगै यो सडकखण्डमा भोलिबाट पूर्णरूपमा सवारी साधन सञ्चालन हुने सडक … पूरा पढ्नुहोस् »
गरिमा विकास बैंकले बोलायो साधारण सभा, १३ गतेसम्म सेयर किन्नेले लाभांश पाउने
काठमाडौं । गरिमा विकास बैंकले असोज २६ गतेका लागि साधारण सभा बोलाएको छ । गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको हो … पूरा पढ्नुहोस् »
गरिमा विकास बैंकद्धारा भोटेकोशी बाढी प्रभावित क्षेत्रका लागि १ करोड १ लाख ११ हजार १ सय ११ सहयोग घोषणा
काठमाण्डौं । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुर्नस्थापनाका लागि गरिमा विकास बैंक र विकास बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरु समेतको तर्फबाट कुल १ … पूरा पढ्नुहोस् »
रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आज सर्वदलीय बैठक आह्वान गरेका छन् । रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बुधबार बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यालय, … पूरा पढ्नुहोस् »

















