प्रिमियर इन्टरनेसनल र जापानको आसाहिजुकु सेकेन्डरी स्कुलबीच शैक्षिक साझेदारी
काठमाण्डौं । प्रिमियर इन्टरनेसनल आइबी कन्टिन्युम स्कुलले जापानको मित्सुआसाही एजुकेसनल फाउन्डेसनअन्तर्गतको आसाहिजुकु सेकेन्डरी स्कुलसँग शैक्षिक तथा सांस्कृतिक सहकार्यका लागि समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेको छ। यो साझेदारी प्रिमियर इन्टरनेसनल आईबी … पूरा पढ्नुहोस् »
















