बैंककको बारमा आगलागी, २७ जनाको मृत्यु, ६० भन्दा बढी घाइते

बैंकक । थाइल्यान्डको राजधानी बैंककस्थित एक बारमा भीषण आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ। थाइल्यान्डका प्रधानमन्त्री अनुटिन चानविराकुलले घटनास्थलमा सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार आगो सल्किएको उक्त भवनबाट २७ वटा … पूरा पढ्नुहोस् »

हेल्दी होमको २१ औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । नेपालको पहिलो र अग्रणी होलिस्टिक हेल्थ, एस्थेटिक्स र वेलनेस सोलुसन सेन्टर ‘हेल्दी होम’ ले आफ्नो स्थापनाको २१ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ । दुई दशक लामो … पूरा पढ्नुहोस् »

मेरो जीवन रक्षा गरियोस् – जेनजी अभियन्ता माजिद

काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीले आफूलाई प्रहरीले गैरकानूनी रूपमा पक्राउ गरी कुटपिट गरेको दाबी गर्दै आफ्नो जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गरिदिन माग गरेका छन् । अस्पतालबाट वक्तव्य जारी … पूरा पढ्नुहोस् »

बाढी–पहिरोले मुख्य राजमार्ग प्रभावित, यात्रामा सावधानी अपनाउन आग्रह

काठमाडौं । अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा कतिपय स्थानमा यातायात पूर्णरूपमा रोकिएको छ भने केही सडकखण्डमा … पूरा पढ्नुहोस् »

बीपी स्मृति दिवसमा कांग्रेसको ‘जरा अभियान’ समापन हुने

काठमाडौं । नेपाली कांग्रेसले संगठन सुदृढीकरणका लागि सञ्चालन गरेको ‘जरा अभियान’ संस्थापन नेता बीपी कोइरालाको स्मृति दिवसको अवसर पारेर समापन गर्ने भएको छ । कांग्रेसले नयाँ वर्षको पहिलो दिनबाट सुरू … पूरा पढ्नुहोस् »

२१३ ओैं आदिकवि भानुभक्त जयन्ती

बिश्र्वनाथ ढुङ्गेल, (नुनबाजे) घरघरमा चुल्यो भानुकोरामायण सार कलिहृदय स्वछन्दतामा राखिमनकुण्ठ पखालि । लेखे कविता रामायण शव्दज्ञान पुकारीभए उच्च भानु प्रवर भाषानयाँ सिगारि । महल भित्र भाषाको खानिबनाए तयारीनेपालिका मन जिति … पूरा पढ्नुहोस् »

जाजरकोटमा पहिरोमा पुरिएर एकजनाको मृत्यु, दुईको उद्धार

काठमाडौं । जाजरकोटमा पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ । भेरी नगरपालिका–२, राङ्सीकी अन्दाजी ६० वर्षीया जयशीला शाहको मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबारको अविरल वर्षासँगै पहिरो खसेको थियो … पूरा पढ्नुहोस् »

आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले … पूरा पढ्नुहोस् »

विकास बैंकहरूको नाफा करिब ३२ प्रतिशतले बढ्यो,अग्रस्थानमा गरिमा विकास बैक

काठमाडौँ । ११ महिनामा राष्ट्रिय स्तरका ८ विकास बैंकहरुले झण्डै ७ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२।०८३ को ११ … पूरा पढ्नुहोस् »

मुख्यमन्त्री बानियाँद्वारा श्री चक्रज्योति माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता एवम् सामाजिक बिकास मन्त्री कन्चनचन्द्र बादे श्रेष्ठ र सामाजिक बिकास मन्त्रालयका सचिव खुबिरम अधिकारीको विशिष्ट … पूरा पढ्नुहोस् »