जनता एग्रोमा ५ करोड रुपैयाँ संस्थागत लगानी थपिने

काठमाडौं । प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रक्रियामा रहेको जनता एग्रो एण्ड फरेस्ट्री लिमिटेडले संस्थागत लगानीकर्ताको लगानीसम्बन्धी प्रस्ताव स्वीकृत गर्ने र पुँजी पुनः निर्धारण गर्ने निर्णय गरेको छ । … पूरा पढ्नुहोस् »

महिला उद्यमशीलता प्रवर्द्धन गर्न सिद्धार्थ बैंकको ‘सिद्धार्थ महिला समृद्धि कर्जा’

काठमाडौं । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यमहरूको वित्तीय पहुँचलाई सहज बनाउने उद्देश्यले ‘सिद्धार्थ महिला समृद्धि’ कर्जा सञ्चालनमा ल्याएको छ । महिला स्वामित्व वा नेतृत्वमा सञ्चालित … पूरा पढ्नुहोस् »

नबिल बैंक ४२औँ वर्षमा : ‘बैंकिङ एण्ड बियोन्ड’ र एआई प्रविधिमार्फत नेतृत्व गर्ने संकल्प

काठमाडौँ । नेपालको निजी क्षेत्रको अग्रणी वित्तीय संस्था नबिल बैंक लिमिटेड स्थापनाको ४२औँ वर्ष पूरा गरी ४३ औं वर्षमा प्रवेश गरेको छ। स्थापनाकालदेखि नै नेपाली बैंकिङ क्षेत्रमा आधुनिक प्रविधिको सुरुआत … पूरा पढ्नुहोस् »

कांग्रेसको नीति प्रतिष्ठानमा ६ उपसमिति संयोजक चयन

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ६ उपसमितिका संयोजक चयन भएका छन् । नेपाली कांग्रेसका उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा असार २५ र २६ … पूरा पढ्नुहोस् »

रवि र बालेन चारघण्टा छलफल

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन साहबीच आज लामो छलफल भएको छ । सभापति लामिछानेलाई भेट्न साह बूढानीलकण्ठ पुगेका थिए । प्रधानमन्त्री साह र लामिछानेबीच लामो छलफल … पूरा पढ्नुहोस् »

गणेश नेपालीको परिवारसँग सरकारको ९ बुँदे सहमति

काठमाडौं । आत्मदाहको कारण ज्यान गुमाएका मुगुका गणेश नेपालीको परिवारसँग सरकारले ९ बुँदे सहमति गरेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि ने‍पालीले आत्मदाहको प्रयास गरेका थिए । उनले बिहीबार आत्मदाह … पूरा पढ्नुहोस् »

बागमती प्रदेश सरकारद्धारा विपद् तयारीका लागि साढे दुई करोडभन्दा बढिको उद्धार सामग्री हस्तान्तरणा

काठमाडौं । बागमती प्रदेश सरकारले विपद्को पूर्वतयारीलाई सुदृढ बनाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई रु दुई करोड ४७ लाख १२ हजार ३१० बराबरका उद्धार सामग्री तथा उपकरण … पूरा पढ्नुहोस् »

विश्वकपको सेमिफाइनलमा फ्रान्स भर्सेस स्पेन, इंग्ल्यान्ड भर्सेस अर्जेन्टिना

काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनल समिकरण पूरा भएको छ । आइतबार विहान भएको दुई क्वाटरफाइनल खेलपछि सेमिफाइनल खेल्ने चारै टोलीको टुङ्गो लागेको हो । आइतबार विहान भएको खेल … पूरा पढ्नुहोस् »

इरानद्वारा स्ट्रेट अफ हर्मुज बन्द, अमेरिकी सेनाद्वारा भीषण आक्रमण

तेहरान । इरानले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने स्ट्रेट अफ हर्जुज बन्द गर्ने घोषणा गरेसँगै अमेरिकाले इरानमाथि नयाँ चरणको हवाई आक्रमण सुरु गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमका अनुसार इरानको इस्लामिक … पूरा पढ्नुहोस् »

स्विट्जरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा

काठमाडौं। स्विट्जरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। अर्जेन्टिनाले ३-१ ले स्विट्जरल्याण्डलाई हराएको हो । अर्जेन्टिनाका लागि एलेक्सिस एलिस्टर र जुलियान अल्भारेज र लौटारो मार्टिनेजले गोल गरे । … पूरा पढ्नुहोस् »