दार्चुलामा पहिरो : सीडीओ भन्छन्– नदीको बहाव सामान्य छ

काठमाडौं । दार्चुलामा पहिरोपश्चात् हाल जोखिम घटेको देखिएको छ । अपिहिमाल गाउँपालिका–१, भट्टारस्थित आधा थुनिएको चौलानी नदीको बहाव शनिबार भदौ २० सामान्य देखिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) वर्तराज पौडेलले … पूरा पढ्नुहोस् »

रसुवा भोटेकोसी बाढीमा मृतकको संख्या १,३४४ पुग्यो

काठमाडौं । रसुवा भोटेकोसी बाढीमा परी हालसम्म एक हजार ३४४ जनाको मृत्यु भएको पुष्टि भएको छ । नेपाल प्रहरीका अनुसार, भदौ २० गते बिहान ५ बजेसम्म बाढी र पहिरोका कारण … पूरा पढ्नुहोस् »

४३ हलमा ‘गौँथली’ले मनायो प्रदर्शनको ५१औँ दिन

काठमाडौं । चलचित्र ‘गौंथली’ले प्रदर्शनको ५१औँ दिन मनाएको छ । ‘गौंथली’ले ४३ हलमा प्रदर्शनको ५१औँ दिन मनाएको हो । ‘गौँथली’ यो वर्षको हालसम्मको सर्वाधिक धेरै कमाउने चलचित्र बनेको छ । … पूरा पढ्नुहोस् »

कङ्गाल करोडपति’को शुभ मुहूर्त सम्पन्न बाढी पहिरो पीडितलाई ५१ हजार सहयोगको घोषणा

काठमाडौँ । राजु श्रेष्ठको निर्देशनमा निर्माण हुने नेपाली चलचित्र ‘कङ्गाल करोडपति’को शुक्रवार काठमाडौँको कमलादीस्थित गणेश स्थान मन्दिरमा शुभ मुहूर्त गरिएको छ। प्रवीण आचार्यको प्रस्तुतिमा निर्माण हुने चलचित्रमा मुकुन भुसाल, मन्जिल … पूरा पढ्नुहोस् »

सामुदायिक साकोसद्धारा ५ लाख ५ हजार रुपैयाँ योगदान

काभ्रे । पनौतीमा रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख ५ हजार रुपैंयाँ सहयोग गरेको छ । संस्थाले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको … पूरा पढ्नुहोस् »

सोल्टी होटलद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख सहयोग

काठमाडौं। देशका विभिन्न भू–भागमा बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्ले ठूलो जनधनको क्षति भइरहेका बेला पाँचतारे होटल सोल्टीले प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि १ करोड १ लाख रुपैयाँ … पूरा पढ्नुहोस् »

बाढीपीडितका लागि नाडाद्धारा १० लाख रुपैयाँ सहयोग

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले बाढीपीडितको राहत र पुनःस्थापनाका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम … पूरा पढ्नुहोस् »

सांग्रिला डेभलपमेन्ट बैंकको सीईओमा रविन सिजापति नियुक्त

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रविन सिजापति नियुक्त भएका छन्। बैंकले सिजापतिलाई चार वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो। यसअघि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा … पूरा पढ्नुहोस् »

कमर्सियल भेहिकल बजारमा आक्रामक आइएमई मोटर्स

काठमाडौं । आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिले गत आर्थिक वर्ष २०८२।८३ मा ३ अर्ब ५० करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । कम्पनीको सञ्चालन आम्दानी अघिल्लो आर्थिक … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकको ३२औं वार्षिक साधारण सभा आह्वान, १५ प्रतिशत लाभांश पारित हुने

काठमाडौं । एभरेष्ट बैंकले ३२ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । गत आर्थिक वर्ष २०८२।८३ को नाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको बैंकले प्रस्तावित लाभांश पारित … पूरा पढ्नुहोस् »