सानिमा बैंकले बोलायो २२औं वार्षिक साधारण सभा, १० प्रतिशत नगद लाभांश पारित हुने

काठमाडौं । सानिमा बैंकले २२औं वार्षिक साधारणसभा आह्वान गरेको छ । गत आर्थिक वर्ष २०८२।८३ को नाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसहित गरेको बैंकले प्रस्तावित लाभांश पारित … पूरा पढ्नुहोस् »

नयाँ जहाजबाट बुध्दको उडान सुरु, राजमार्ग सहज नहुँदासम्म सस्तो भाडा

काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुध्द एयरले भर्खरै थप गरेको नयाँ सिरिजको एटीआर ७२–६०० जहाजबाट व्यावसायिक उडान सुरु गरेको छ । बुध्दले शुक्रबार बिहान ९एन एओएस कलसाइन भएको … पूरा पढ्नुहोस् »

राष्ट्रसंघद्वारा सात अर्ब ५४ करोड बराबरको आकस्मिक अपिल

काठमाडौं । संयुक्त राष्ट्रसंघ र मानवीय सहायताका साझेदार निकायहरूले शुक्रबार चार करोड ९६ लाख अमेरिकी डलर (करिब ७ अर्ब ५४ करोड रुपैयाँ) बराबरको आकस्मिक अपिल सार्वजनिक गरेका छन् । भदौ … पूरा पढ्नुहोस् »

बाढीपीडितलाई २१ लाख रुपैयाँ सहयोग गर्ने जसपाको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालले रसुवाको भोटेकोसी बाढीपीडितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषमा २१ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । ललितपुरको बालकुमारीमा भदौ १६, … पूरा पढ्नुहोस् »

रसुवा बाढीबाट मृतकको संख्या १,२८७ पुग्यो, ३ खर्ब ८७ अर्बभन्दा बढीको आर्थिक क्षति

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र विपद्मा परी ज्यान गुमाउनेको संख्या १ हजार २ सय ८७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार मध्यान्ह … पूरा पढ्नुहोस् »

जीडीपीमा तीन प्रतिशत योगदान दिएको शंकर ग्रुप, सरकारको धरपकडले निरुत्साहित

काठमाडौं । वित्तीय अपराधलाई फौजदारी कसुर सरह कारबाही गर्दा निजीक्षेत्र एकपछि अर्को गर्दै निरुत्साहित हुँदै गएको छ । त्यतिमात्रै होइन त्रसित वातावरणको असर पछिसम्म पर्ने उनीहरुको धारणा छ । एकपछि … पूरा पढ्नुहोस् »

रुखमा घण्टी झुन्ड्याउन खोज्दा लडेर एक जनाको मृत्यु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–५, केउरेनीमा पिपलको रुखमा घण्टी झुन्ड्याउन खोज्दा विद्यालयको पिल्लरबाट लडेर एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय रुद्रप्रसाद गौतम रहेका छन् । शुक्रबार बिहान करिब … पूरा पढ्नुहोस् »

तापक्रम वृद्धिसँगै यी हुन् हिमनदी जोखिमका अरू कारक

काठमाडौं । वैज्ञानिकहरूले हिमनदीका लागि बढ्दो तापक्रम मात्र खतरा नरहेको बताएका छन् । हावामा रहेका ब्ल्याक कार्बनका कण र धुलोका कणले पनि हिउँ पग्लिने गतिलाई तीव्र बनाइरहेको उनीहरूको भनाइ छ … पूरा पढ्नुहोस् »

श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी छन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी रहेको बताएका छन् । श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले सुख, शान्ति र … पूरा पढ्नुहोस् »

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले … पूरा पढ्नुहोस् »