गणेश आत्मदाह प्रकरणमा तीन नगर प्रहरी नियन्त्रणमा

काठमाडौं । प्रहरीले गणेश नेपाली आत्मदाह प्रकरणमा तीन जना काठमाडौं नगर प्रहरीलाई नियन्त्रणमा लिएको छ । सोधपुछका लागि उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए … पूरा पढ्नुहोस् »

गणेश नेपालीको मृत्युपछि गृह मन्त्रालयमा छलफल

काठमाडौँ । आत्मदाह गरेका गणेश नेपालीको मृत्यु भएपछि गृह मन्त्रालयले आकस्मिक छलफल बोलाएको छ । गृह मन्त्रालय स्रोत भन्छ ‘उहाँको मृत्यु भएको खबर आएको छ । मन्त्रीसहित छलफलमा छौ । … पूरा पढ्नुहोस् »

भदौमै सञ्चालनमा ल्याउने गरी भाटभाटेनीको टंगालस्थित प्रशासनिक र व्यवसायिक भवन बन्दै

काठमाडौं । भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रालिले काठमाडौं महानगरपालिका वडा नं. ५, टङ्गालमा आफ्नो प्रशासनिक तथा व्यावसायिक भवन निर्माण गर्ने भएको छ । २०८२ भदौ २३ र २४ … पूरा पढ्नुहोस् »

आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन

काठमाडौँ । आत्मदाह प्रयास गरी गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप … पूरा पढ्नुहोस् »

अक्सिजन सिलिन्डर विस्फोट हुँदा माकलबारीमा एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँको माकलबारीमा अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु भएको छ । गुडिरहेको गाडीमा सिलिन्डर विस्फोट हुँदा सिलिन्डरको टुक्राले लागेर पैदल यात्रुको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका … पूरा पढ्नुहोस् »

विराटनगर भाटभटेनी भोलिदेखि पुनः सञ्चालनमा

काठमाडौं । भदौ २४ मा भएको जेनजी आन्दोलनमा आगजनी गरी ध्वस्त पारिएको विराटनगरस्थित भाटभटेनी सुपरमार्केट भोलिदेखि पुनः सञ्चालनमा आउने भएको छ । भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले दिएको जानकारीअनुसार … पूरा पढ्नुहोस् »

एमबाप्पे र डेम्बेलेको गोलमा फ्रान्स सेमिफाइनलमा

काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई २-० ले पराजित गर्दै फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको बोस्टन स्टेडियममा शुक्रबार विहान भएको … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले निर्वाचन आयोगको उन्नाइसौँ वार्षिक … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा बैठकमा दुई मन्त्रीले मौखिक प्रश्नको उत्तर दिने

काठमाडौँ । सङ्घीय सांसदअन्तर्गत राष्ट्रियसभा बैठक पनि आज बस्ने भएको छ । दिउँसो सवा १ बजे बस्ने बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले आफ्नो … पूरा पढ्नुहोस् »

नयाँको सुशासनको नमुना !

सरकारका पछिल्ला कदमले उसको सुशासनको मखुन्डो उतारिदिएको छ । अध्यादेशबाट एकै पटक हटाइएका पन्ध्र सय बढी रिक्त स्थानको पूर्ति अहिले धमाधम भइरहेको छ त्यसमा योग्यता पुगेका,प्रतिस्पर्धामा अब्बल ठहरिएका लगभग शून्य … पूरा पढ्नुहोस् »