महालक्ष्मी विकास बैंकद्धारा कफी लाउन्जसहितको डिजिटल हब उद्घाटन

काठमाडौं । महालक्ष्मी विकास बैंकको काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नम्बर ३०, ज्ञानेश्वरमा कफी लाउञ्ज सहितको डिजिटल हबको औपचारिक समुद्घाटन सम्पन्न भएको छ। एक कार्यक्रमका बीच बैंकका संचालक समितिका अध्यक्ष … पूरा पढ्नुहोस् »

नेपालमा लगानी विस्तार गर्न यूएईका लगानीकर्तालाई अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)का निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (यूएई)का लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह गर्दै अहिले नेपालमा लगानीका लागि … पूरा पढ्नुहोस् »

‘गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?’ : ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री सुधन गुरुङलाई कन्टेन्ट क्रियटर हो कि देशको गृहमन्त्री भन्दै प्रश्न गरेका छन् । प्रतिनिधी सभा बैठकमा सांसद शाहीले आत्मदाह गरेका … पूरा पढ्नुहोस् »

हिमालयन लाइफको सबै व्यतित बीमालेख नवीकरणमा ५० प्रतिशत छुट

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले असार २५ गतेदेखि असार ३२ गतेसम्म व्यतित बीमालेख नवीकरण गरेमा त्यसमा लाग्ने विलम्ब शुल्क (ब्याज,जरिवानामा) ५० प्रतिशत छुट दिने भएको छ। कम्पनीले हिमालयन लाइफका … पूरा पढ्नुहोस् »

प्रहरी ज्यादतीका कारण गणेशले आत्मदाह प्रयास गरेको भन्दै राइडर्स युनियनले जनायो आपत्ति

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा राईड शेयरिङ श्रमिक गणेश नेपालीले गरेको आत्मदाहको प्रयासप्रति राईडर्स युनियन नेपालले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रहरी प्रशासनको ज्यादती र कार्यस्थलमा हुने विभेदका कारण … पूरा पढ्नुहोस् »

गणेश नेपालीको शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल पठाउने तयारी

काठमाडौं । आत्मदाह प्रयासपछि ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको शव पोस्टमार्टमका लागि पठाउने तयारी गरिएको छ । वीर अस्पतालका सूचना अधिकारी डा. प्रकाश बुढाथोकीका अनुसार, उनको शव त्रिवि … पूरा पढ्नुहोस् »

गणेशको राति नै मृत्यु भइसकेको थियो, सरकारले नाटक गर्‍यो – सांसद शाही

काठमाडौं । नेपाली कांग्रेसका सांसद खड्गबहादुर शाहीले आफ्नो निर्वाचन क्षेत्रका २५ वर्षीय गणेश नेपालीको मृत्युका विषयमा सरकारले ‘हैकमवाद’ चलाएको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले नेपालीको … पूरा पढ्नुहोस् »

गणेश नेपालीको मृत्यु कुनै राजनीतिक बहस वा दोषारोपणको विषय होइन : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आत्मदाह प्रयासपछि ज्यान गुमाएका मुगुका गणेश नेपालीको निधन कुनै राजनीतिक बहस वा दोषारोपणको विषय मात्रै नभएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत … पूरा पढ्नुहोस् »

गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ : एमाले

काठमाडौं । नेकपा एमालेले गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ । शुक्रबार प्रतिनिधिसभामा पार्टीको तर्फबाट विशेष समय लिएर बोल्दै एमालेकी सांसद भूमिका लिम्बु सुब्बाले यस्तो बताएकी हुन् । … पूरा पढ्नुहोस् »

पोखरा र समृद्धि फाइनान्सको एकीकृत कारोबार सुरु

काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडले शुक्रबारदेखि एकीकृत कारोबार सुरु गरेका छन् । दुवै वित्तीय संस्थाबीचको मर्जर प्रक्रिया सम्पन्न भएसँगै ‘पोखरा फाइनान्स लिमिटेड’को नामबाट एकीकृत कारोबार … पूरा पढ्नुहोस् »