अमेरिकी संस्थाबाट आयो ४० टन आपतकालीन राहत सामग्री

काठमाडौं । रसुवा बाढी पीडितहरुका लागि अमेरिकी संस्थाले पठाएको राहत सामग्री नेपाल आइपुगेको छ । अमेरिकी संस्था सामारिटान्स पर्सले पठाएको ४० टनभन्दा बढी आपतकालीन राहत सामग्री काठमाडौं आइपुगेको हो । … पूरा पढ्नुहोस् »

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ११४ पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे … पूरा पढ्नुहोस् »

पृथ्वी राजमार्गको परेवाभिरमा खोलियो वैकल्पिक सडक

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका ३ स्थित परेवाभिरमा वैकल्पिक मार्ग खोलिएको छ । त्रिशूलीको बाढीको कटानका कारण सडक भासिएको थियो । सडक पूर्णरुपमा अवरुद्ध भएको थियो । … पूरा पढ्नुहोस् »

रसुवा बाढीबारे संसद्‌मा प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन साहले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । प्रतिनिधिसभा बैठक बुधबार दिउँसो १ बजे बस्दैछ । सो बैठकमा प्रधानमन्त्रीले रसुवा बाढीबारे ब्रिफिङ गर्ने तय भएको सभामुख … पूरा पढ्नुहोस् »

गण्डकीमा मन्त्रिपरिषद् हेरफेर

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् हेरफेर गरेका छन् । केन्द्रमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० को गठबन्धन भएपछि गण्डकीमा १० भदौमा एमालेका ४ मन्त्रीले राजीनामा … पूरा पढ्नुहोस् »

यती डिस्टिलरी ‘बाह्रसिंगे’द्वारा राहत कोषमा डेढ करोड हस्तान्तरण

काठमाडौँ । यती डिस्टिलरी ‘बाह्रसिंगे’ले प्रधानमन्त्री राहत कोषमा डेढ करोड रुपैयाँ हस्तान्तरण गरेको छ । डिस्टिलरीका अध्यक्ष रवि केसी, निर्देशक मुस्कान श्रेष्ठ, फाइनान्स म्यानेजर लब खत्री र लिगल म्यानेजर अवन्तिका … पूरा पढ्नुहोस् »

ग्लोबल कलेज ग्रुपद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख रुपैयाँ सहयोग

काठमाडौँ । प्रोफेसनल होल्डिङ लिमिटेडअन्तर्गत सञ्चालित ग्लोबल कलेज ग्रुपले प्रधानमन्त्री विपद् राहत कोषमा २१ लाख रुपैयाँ सहयोग गरेको छ । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, … पूरा पढ्नुहोस् »

रसुवा बाढी पीडितका लागि सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा ६० लाख रूपैयाँ सहयोग

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले रसुवा बाढी पीडितका लागि ६० लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले बाढी पीडितका लागि राहत तथा उद्धार कार्यका लागि आर्थिक सहयोग गरेको हो … पूरा पढ्नुहोस् »

रसुवा बाढी पीडितलाई प्रभु बैंकले दियो २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग

काठमाडौं । प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरुको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ … पूरा पढ्नुहोस् »

रसुवा बाढी पीडितका लागि एभरेष्ट बैंकले २ करोड ५१ लाख र कर्मचारीले गरे ६० लाख रुपैयाँ सहयोग

काठमाडौं । एभरेष्ट बैंकले हालै भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले नगद र अत्यावश्यक राहत सामग्री सहयोग गरेको छ । बैंकले … पूरा पढ्नुहोस् »