नबिल बैंकले विदेशी साझेदार भित्र्याउने

काठमाडौं । नबिल बैंकले विदेशी साझेदार भित्र्याउने भएको छ । बैंक सञ्चालक समितिको मंसिर २ गते बसेको बैठकले मंसिर २७ गते ४०औँ वार्षिक साधारण सभा डाकेको छ । साधारण सभाले … पूरा पढ्नुहोस् »

भाटभटेनी समूह, लिटिल एन्जल्स र अन्नपूर्ण समूह मिलेर बनाउने होटलको निर्माण सुरु

काठमाडौं । दरबारमार्गमा २५ तलासहितको अन्नपूर्ण स्क्वायर निर्माण सुरु भएको छ । भाटभटेनी समूह, लिटिल एन्जल्स र अन्नपूर्ण समूहले संयुक्त रूपमा अन्नपूर्ण स्क्वायर निर्माण थालेका हुन् । उक्त स्थानमा पहिला … पूरा पढ्नुहोस् »

‘कमेडी नाइट विथ च्याम्पियन’को औपचारिक घोषणा

काठमाडौं । लोकप्रिय टिभी कमेडी शो ‘कमेडी नाइट विथ च्याम्पियन’को औपचारिक घोषणा भएको छ । प्रस्तुतकर्ता थ्री प्रोडक्सनले शो आउने जानकारी दिएको हो । होस्ट तथा निर्देशक विशाल भण्डारीसहित सगुन … पूरा पढ्नुहोस् »

जाडोमा मर्निङवाक जाँदा कस्तो सावधानी अपनाउने

व्यायाम वा मर्निङवाक स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । तर जाडोयाममा काठमाडौंमा मर्निङवाकमा निस्कन हानिकारक हुन्छ भनिन्छ । जाडोयाममा बिहानको समयमा तुवाँलो लाग्ने गर्छ । तुवाँलोमा हानिकारक कण सूक्ष्म कार्बन … पूरा पढ्नुहोस् »

चीनमा नयाँ आइफोनको बिक्री उत्साहप्रद

एप्पलको नयाँ सिरिजको आइफोनले चिनियाँ बजारमा उत्कृष्ट सुरुवात हासिल गरेको छ । चिनियाँ बजारमा बिक्री सुरु भएको सुरुवाती ३ हप्तामै नयाँ मोडेलको आइफोनको बिक्री अघिल्लो संस्करणको तुलनामा २० प्रतिशतले बढी … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । देउवा सोमबार साँझ ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण … पूरा पढ्नुहोस् »

प्रभु केवलकारले ३० करोड बराबरको आईपीओ निष्कासन गर्ने

काठमाडौं । प्रभु केवलकारले ३० करोड बराबरको प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने कार्य अगाडि बढेको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड नियुक्त भएसँगै प्रक्रिया अगाडि … पूरा पढ्नुहोस् »

मंसिर २९ देखि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुने

काठमाण्डौं । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बिर्तामोड झापा कप अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । झापा–११ फुटबल क्लबले मंसिर २९ गतेदेखि प्रतियोगिता गर्न लागेको हो । … पूरा पढ्नुहोस् »

पूर्वसभामुख ढुंगानाको राजकीय सम्मानका साथ आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुङ्गानाको अन्त्येष्टि गरिएको छ । सोमबार दिउँसो पशुपति आर्यघाटमा उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । उनलाई छोराहरूले दागबत्ती दिएका छन् । लगत्तै नेपाली सेनाको … पूरा पढ्नुहोस् »

नेपाली कथानक चलचित्र ‘दैव’ युटुवमा रिलिज

काठमाडौ । मौनता श्रेष्ठको लेखनमा तयार पारिएको नेपाली कथानक टेलिसिरिएल ‘ए बाउ’ को १२ भागको प्रसारण सार्वजनिक भएको छ । जीवन गौतमको निर्देशन र मौनता श्रेष्ठको कथा, पटकथा एवम्  परिकल्पनामा … पूरा पढ्नुहोस् »