कर्णाली डेभलपमेन्ट बैंकको नेटवर्थ साढे २ अर्ब ऋणात्मक

काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेर व्यवस्थापन जिम्मा लिएको कर्णाली डेभलपमेन्ट बैंकको नेटवर्थ नै साढे २ अर्ब रुपैयाँ ऋणात्मक देखिएको छ । केन्द्रीय बैंकको व्यवस्थापन टोलीको नेतृत्वमा भएको … पूरा पढ्नुहोस् »

सार्वजनिक मुद्दा खारेज नभए बञ्चरेडाँडामा फोहोर विसर्जन रोक्ने चेतावनी

काठमाडौं। काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापन हुँदै आएको बञ्चरेडाँडाका प्रभावित स्थानीयले फोहोर विसर्जन रोक्ने चेतावनी दिएका छन्। आगामी १० कार्तिकभित्र आफ्ना माग सम्बोधन नभए फोहोर विसर्जन रोक्ने स्थानीयको भनाइ छ। भौतिक … पूरा पढ्नुहोस् »

जनमत पार्टी औपचारिक रुपमै फुट्यो

काठमाडौं । जनमत पार्टीबाट अलग भएकाहरूले नयाँ दल दर्ता प्रक्रिया अगाडि बढाएका छन् । दीपक साहको नेतृत्वमा जनस्वराज पार्टी दर्ताका लागि आज निर्वाचन आयोगमा निवेदन दिइएको छ । सीके राउत … पूरा पढ्नुहोस् »

आईसीसी टी–२० विश्वकप छनोटमा यूएईमाथि नेपालको रोमाञ्चक जित

आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा चीर प्रतिद्वन्द्वी संयुक्त अरब एमिरेन्ट्स (यूएई)माथि रोमाञ्चक जित निकाल्दै नेपालले लगातार दोस्रोपटक विश्वकप खेल्ने सम्भावना बलियो बनाएको छ। दिपेन्द्र सिंह ऐरीको … पूरा पढ्नुहोस् »

हिमालयन बैंकमा रहेको हबिबको शेयर नेशनल लाइफलाई बेच्न स्वीकृत

काठमाडौं । हिमालयन बैंकको संस्थापक शेयर नेशनल लाइफ इन्स्योरेन्स कम्पनीलाई बिक्रि गर्न पाकिस्तानको हबिब बैंकलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ । हिमालयनको बैंकको २ करोड ८० लाख १२ हजार … पूरा पढ्नुहोस् »

टाटा मोटर्सको ‘धनतेरस टाटा उत्सव’ कार्यक्रम सुरु, विद्युतीय र आईसीई मोडलमा छुट र उपहार

काठमाडौं । टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले शुभदिपावली र धनतेरस पर्वको अवसरमा देशव्यापी रूपमा ‘धनतेरस टाटा उत्सव’ कार्यक्रम सुरु गरेको छ । हर्ष र उल्लासले भरिएको यो … पूरा पढ्नुहोस् »

चमेली कल्याणकारी साकोसको २३औं वार्षिक साधारणसभा सम्पन्न

भक्तपुर । चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाको २३औं वार्षिक साधारणसभा ३८०३ जना सदस्यहरूको उपस्थितिमा भब्यताका साथ सम्पन्न भयो । उक्त साधारणसभा संस्थाका अध्यक्ष प्रमोद घिमिरेको अध्यक्षता र स्थापनाकालका … पूरा पढ्नुहोस् »

भारतका खेलाडीलाई पछि पार्दै वैभवीले जितिन् रजत पदक

काठमाडौँ । भारतमा भएको २०२५ अन्तर्राष्ट्रिय खुल्ला कुकीवन कप तेक्वान्दो प्रतियोगितामा वैभवी सापकोटाले दोस्रो हुँदै रजत पदक जितेकी छिन् । उक्त प्रतियोगितामा नेपाल, भारत, जापान, दक्षिण कोरियालगायत राष्ट्रका एक हजार … पूरा पढ्नुहोस् »

सन्तोषीले बनाइन् दिल्ली हाफ म्याराथनमा राष्ट्रिय कीर्तिमान

नेपालकी ‘गोल्डेन गर्ल’ तथा ओलम्पियन धाविका सन्तोषी श्रेष्ठले विश्वका उत्कृष्ट खेलाडीहरुको सहभागिता रहेको प्रतिष्ठित दिल्ली हाफ म्याराथनमा उत्कृष्ट प्रदर्शन गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । उनले भारतको १ … पूरा पढ्नुहोस् »

नबिल एसएसईको नयाँ समूहका लागि आवेदन खुला, गरिबी निवारण र सशक्तीकरणमा जोड

काठमाडौँ । नबिल बैंक लिमिटेडले नबिल स्कूल अफ सोशल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत फेलोसिप र सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि आवेदन आह्वान गरेको छ । सामाजिक उद्यमशीलताको प्रवद्र्धन गर्ने लक्ष्यका … पूरा पढ्नुहोस् »