बाढी पहिरोबिच बुद्ध एयरको सहजीकरण, थप उडानदेखि निःशुल्क राहत ढुवानीसम्म

काठमाडौँ। गत बुधबार (भदौ १० गते) भोटेकोशी क्षेत्रमा गएको बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति गम्भीरता जनाउँदै बुद्ध एयरले यात्रुका लागि हवाई भाडादर यथावत् राखेको जनाएको छ। कम्पनीले विषम परिस्थितिका बाबजुद यात्रुलाई … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सूर्य नेपालको १५ करोड सहयोग

काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले १५ करोड रुपैयाँ सहयोग गरेको छ। शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर कम्पनीले उक्त रकम हस्तान्तरण गरेको हो। यो रकम प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

नेपाल चेम्बरद्वारा प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण

काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण गरेको छ । शुक्रबार प्रहरी प्रधान कार्यालय … पूरा पढ्नुहोस् »

हंस सहकारीले विद्युतीय चुलो किस्तामा दिने

काठमाडौं । हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यलाई विद्युतीय चुलो किस्तामा उपलब्ध गराउने भएको छ । सहकारीले ब्याज तथा सेवा शुल्कबिनै ३ हजार ६ सय रुपैयाँ मूल्यको चुलो किस्तामा … पूरा पढ्नुहोस् »

हिमालयन रिइन्स्योरेन्सकी सीईओ पौडेल पक्राउ

काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृतलाई प्रहरीले पक्राउ गरेको छ । हिमालयन रिकी सीईओ ३९ वर्षीया उपासना पौडेललाई बिहीबार बबरमहलबाट पक्राउ गरिएको सीआईबीका एसएसपी अनुपम शमशेर जबराले बताए … पूरा पढ्नुहोस् »

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ४ सय ७५ पुग्यो

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममा ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरीका … पूरा पढ्नुहोस् »

रसुवाका सीडीओ भन्छन्- चीनतर्फ ताल फुटेको सूचना आयो, पानीको सतह बढ्न थाल्यो

काठमाडौं । चीनतर्फ पहिरोले जमेको ताल फुटेको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले ताल फुटेको सूचना आएको जानकारी दिए । “ताल फुटेको भन्ने सूचना आएको छ । पानीको … पूरा पढ्नुहोस् »

माथिबाट फेरि बाढी आएको सूचना छ, नदीनजिक नजानू – नुवाकोट प्रहरी

काठमाडौं । नुवकोटमा प्रहरीले माइकिङ गर्दै नदीनजिक नजान सर्वसाधारणलाई अनुरोध गरेको छ । रसुवातर्फबाट फेरि बाढीको सूचना प्राप्त भएको जनाउँदै प्रहरीले नदीनजिक नजान भन्दै माइकिङ गरेको हो । “फेरि बाढी … पूरा पढ्नुहोस् »

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

काठमाडौँ । देशभर भइरहेको अविरल वर्षा र बाढी(पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीको पछिल्लो विवरण अनुसार उपत्यका छिर्ने मुख्य नाकादेखि पहाडी जिल्ला जोड्ने सडकहरूमा आवागमन … पूरा पढ्नुहोस् »

आज श्रावण शुक्ल पूर्णिमा, रक्षाबन्धन तथा जनै पूर्णिमा मनाइँदै

काठमाडौँ । श्रावण शुक्ल पूर्णिमाका दिन आज देशभर हिन्दु धर्मावलम्बीहरूको पवित्र चाड रक्षाबन्धन तथा जनैपूर्णिमा धार्मिक विधिअनुसार मनाइँदै छ । सत्य युगदेखि चलिआएको यो पर्वमा आध्यात्मिक शुद्धीकरण र आत्मरक्षाका लागि … पूरा पढ्नुहोस् »