बाढी प्रभावितको उद्धार तथा राहतका लागि गोल्छा ग्रुपले डेढ करोड सहयोग गर्ने

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको बाढीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा मानवीय सहायता कार्यका लागि गोल्छा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख सहयोग … पूरा पढ्नुहोस् »

रसुवा बाढीका २६ घाइते टिचिङ अस्पतालमा, उपचारका क्रममा एक पुरुषको मृत्यु

काठमाडौं । त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा तिब्बतबाट रसुवातर्फ आएको विनाशकारी बाढीमा परी घाइते भएका बिहिबार बिहानसम्म २६ जनालाई उपचारका लागि ल्याइएको छ। उनीहरूमध्ये २५ वर्षीय एक पुरुषको उपचारका क्रममा … पूरा पढ्नुहोस् »

सर्वदलीय बैठकको १० बुँदे अपिल जारी,विपदको सामना गर्न एकढिक्का हुने प्रतिबद्धता

काठमाडौं । सर्वदलीय बैठकपछि साझा १० बुँदे संकल्प प्रस्तुत गरिएको छ। यसका साथै विपदको यो घडीलाई सामान गर्न एकढिक्का हुने प्रतिबद्धता पनि सबै दलहरुले गरेका छन्। नेपाल र मित्रराष्ट्र चीनको … पूरा पढ्नुहोस् »

सर्वदलीय संयन्त्र परिचालन गर्न सभापति थापाको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले विपद् व्यवस्थापनका लागि सर्वदलीय संयन्त्र परिचालन गर्न प्रस्ताव गरेका छन् । सदनमा रहेका र नरहेका सबै मिलोर संयुक्त रूपमा काम गर्न दलीय संयन्त्र … पूरा पढ्नुहोस् »

‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन

काठमाडौं । १८औँ संस्करणको नाडा अटो शोको पहिलो दिन मंगलबार नै ३० हजारभन्दा बढी दर्शकले प्रदर्शनी अवलोकन गरेका छन्। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का अनुसार पहिलो दिन नयाँ मोडलका … पूरा पढ्नुहोस् »

एनआईएमबिको आकर्षक गाडी कर्जा योजनाः ५.१३ प्रतिशत ब्याजदरमा कर्जा, ३ दिनमै कर्जा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकहरूलाई लक्षित गरी वार्षिक ५.१३ प्रतिशत ब्याजदरमा आकर्षक गाडी कर्जा योजना सार्वजनिक गरेको छ । ग्राहकको सवारीसाधन खरिदलाई सहज, … पूरा पढ्नुहोस् »

विश्वासको मत संख्या होइन, मेरो जिम्मेवारी हो : मुख्यमन्त्री थापा

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेश सरकारलाई राजनीतिक भागबण्डा र सत्ता समीकरणको सीमाभन्दा माथि उठाएर जनताको सरकारका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् । मंगलबार प्रदेशसभाबाट विश्वासको मत … पूरा पढ्नुहोस् »

बागमतीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । मंगलबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापामगरले विश्वासको मत लिएका हुन् । उपसभामुख अप्सरा चापागाईंले मुख्यमन्त्री थापाले विश्वासको मत पाएको घोषणा … पूरा पढ्नुहोस् »

सिप्रदी ट्रेडिङको साझेदारीमा निर्मित नयाँ विद्युतीय स्कुटर ‘यात्री पी-२’ सार्वजनिक

काठमाडौं । नेपाली सवारी ब्रान्ड यात्री मोटरसाइकल र सिप्रदी ट्रेडिङको साझेदारीमा निर्मित नयाँ विद्युतीय स्कुटर ‘यात्री पी-२’ औपचारिक रूपमा सार्वजनिक भएको छ । नेपालमै डिजाइन, इन्जिनियरिङ र उत्पादन गरिएको यो … पूरा पढ्नुहोस् »

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक दिउँसो १ः०० बजे र राष्ट्रियसभाको बैठक बिहान १०ः१५ बजेका लागि तय … पूरा पढ्नुहोस् »