देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जसको प्रभावले देशभर साधरणतया बादल लागेको छ … पूरा पढ्नुहोस् »

पार्टीको निर्देशन अवज्ञा गर्ने तीन प्रदेश सांसदलाई राप्रपाले गर्‍यो पदमुक्त

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको निर्देशन अवज्ञा गर्ने तीन प्रदेश सांसदलाई पदमुक्त गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको हस्ताक्षरमा जारी विज्ञप्तिमा तीन सांसद पदमुक्त गरिएको उल्लेख छ … पूरा पढ्नुहोस् »

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था, खल्ती पेबाट रकम तिर्न सकिने

काठमाडौं । भोलिदेखि काठमाडौको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औं नाडा अटो शो २०२६’को सम्पुर्ण तयारी पुरा भएको छ । मोवाइल एसोसिएसन अफ नेपाल (नाडा)ले सोमबार पत्रकार सम्मेलन गरी … पूरा पढ्नुहोस् »

मलेसियाको सूचीमा परेका २५ म्यानपावरले नाम हटाउने

काठमाडौं । मलेसियाको फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्लूसीएमएस) मा सूचीकृत भएका नेपालका २५ म्यानपावर कम्पनीले उक्त प्रणालीबाट आफ्नो नाम हटाउने भएका छन्। युवा, श्रम तथा रोजगार मन्त्रालयमा भएको छलफलमा … पूरा पढ्नुहोस् »

कांग्रेसको महाधिवेशन रोक्नुपर्ने मागसहितको रिट मंगलबार दर्ता हुने

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा पेस रिट मंगलबार मात्रै दर्ता हुने भएको छ । पूर्वसभापति शेरबहादुर देउवा र नेता पूर्णबहादुर खड्काले पेस गरेको रिट … पूरा पढ्नुहोस् »

पूर्वबडामहारानी रत्न राज्यलक्ष्मी शाह नर्भिक अस्पतालमा भर्ना

काठमाडौं । पूर्वबडामहारानी रत्न राज्यलक्ष्मी शाह स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएकी छन् । ९८ वर्षीया शाहलाई आइतबार थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा भर्ना गरिएको हो । अस्पतालका सूचना अधिकारी विमल … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकले बोलायो २०औं वार्षिक साधारणसभा

काठमाडौं । कामना सेवा विकास बैंकले २०औं वार्षिक साधारणसभा बोलाएको छ । बैंकले भदौ ३१ गते साधारणसभा आयोजना गर्ने भएको हो । साधारणसभामा लाभांश वितरणसम्बन्धी प्रस्ताव पेस हुने बैंकले जनाएको … पूरा पढ्नुहोस् »

रिटको टुंगो नलाग्दै विश्वासको मत अघि बढाए कांग्रेसले प्रदेशसभा बहिष्कार गर्ने

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको नियुक्तिविरुद्ध परेको रिटको न्यायिक निरूपण नहुँदै विश्वासको मत लिने प्रक्रिया अघि बढाइए नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले प्रदेशसभा बैठक बहिष्कार गर्ने भएको … पूरा पढ्नुहोस् »

एनआईएमबीले ल्यायो ५.७५ प्रतिशत ब्याजदरमा एसएमई कर्जा योजना

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले व्यवसायी तथा उद्यमीलाई लक्षित गर्दै ५.७५ प्रतिशत ब्याजदरमा साना तथा मझौला (एसएमई) कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले ‘मेहनती हातलाई हाम्रो साथ’ … पूरा पढ्नुहोस् »

नेपालमा एसआरएमका १,१११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य

काठमाडौं । भिजी मोटर्स नेपालमा एसआरएम (SRM) ब्रान्डका सवारी साधनहरूको आधिकारिक आयातकर्ता तथा वितरक हो । नेपाली बजारमा एसआरएमलाई एक प्रमुख व्यावसायिक विद्युतीय सवारी (ईभी) ब्रान्डको रूपमा स्थापित गर्ने सोचका … पूरा पढ्नुहोस् »