सीजीद्वारा एलजी कमर्सियल वाशिङ मेसिन सेमिनार आयोजना

काठमाडौं । नेपालका लागि एलजीको आधिकारिक साझेदार सीजी इलेक्ट्रोनिक्सले शुक्रबार काठमाडौंमा ‘एलजी कमर्सियल वाशिङ मेसिन सेमिनार’ सम्पन्न गरेको छ । नेपालमा तीव्र रुपमा विस्तार भइरहेको व्यावसायिक लन्ड्री क्षेत्रका अवसरहरु र … पूरा पढ्नुहोस् »

नौजना रास्वपा केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिमा नौजनालाई मनोनीत गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय चःमतीमा बसेको केन्द्रीय समिति बैठकले नौजना केन्द्रीय सदस्य मनोनीत गरेको हो । … पूरा पढ्नुहोस् »

बलात्कारका घटनामा गलत रिपोर्ट दिने डाक्टर पनि भ्रष्टाचारी ठहरिने

काठमाडौं । सर्वोच्च अदालतले बलात्कारका घटनामा गलत प्रतिवेदन दिने चिकित्सक पनि भ्रष्टाचारमा दोषी ठहरिने फैसला सुनाएको छ । बलात्कारको घटनामा स्वास्थ्य परीक्षण गर्दा भौतिक तथ्यहरू लुकाएर गलत प्रतिवेदन दिएको एक … पूरा पढ्नुहोस् »

देउवाको रिट सर्वोच्चबाट फिर्ता

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवाले पेश गरेको रिट कार्यालय समय सकिने बेला सर्वोच्च अदालतबाट फिर्ता लगिएको छ । सर्वोच्चमा पेस भएको रिट … पूरा पढ्नुहोस् »

सार्वजनिक सेवा सुधार्न सरकारले ल्यायो कार्ययोजना

काठमाडौं । सरकारले सार्वजनिक सेवा प्रवाहलाई छिटो, सरल, पारदर्शी र नागरिकमैत्री बनाउन तत्काल सुधारका उपायसहितको ‘सार्वजनिक सेवा तत्काल सुधार कार्ययोजना, २०८३’ जारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार … पूरा पढ्नुहोस् »

शंखमुलको भ्याली ब्वाइज होस्टलमा युवकको हत्या

काठमाडौं । काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा भएको झगडामा घाइते भएका एक युवकको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका १० शंखमुलको उक्त होस्टलमा बस्ने दाङ घोराही उपमहानगरपालिका १७ का २२ वर्षीय … पूरा पढ्नुहोस् »

अर्घाखाँची सिमेन्टको आम्दानी ९ महिनामै साढे ५ अर्ब माथि

काठमाडौं । अर्घाखाँची सिमेन्ट लिमिटेडले गत आर्थिक वर्ष २०८२।८३ को ९ महिनामा ५ अर्ब ५३ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ । सिमेन्टको बिक्री मूल्यमा भएको सुधार र भारत … पूरा पढ्नुहोस् »

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पुनः कार्की

काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की नियुक्त भएका छन् । भदौ ३ गते बसेको मन्त्रिपरिष बैठकले उदयपुरका स्थाई बासिन्दा कार्कीलाई नागरिक लगानी कोष ऐन, २०४७ को … पूरा पढ्नुहोस् »

१५औँ महाधिवेशन रोक्न माग गर्दै देउवा पक्ष सर्वोच्चमा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग राखेर शेरबहादुर देउवा समूह रिट दायर गर्न सर्वोच्च अदालत पुगेको छ । रिटमा महाधिवेशन रोक्न अन्तरिम आदेश माग गरिएको छ । … पूरा पढ्नुहोस् »

१ अर्ब चुक्तापुँजी भएका संस्थाले मात्र ऋणपत्र निष्कासन गर्न पाउने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ऋणपत्र निष्कासन गर्न चाहने संगठित संस्थाहरूलाई एक अर्ब चुक्तापुँजी अनिर्वाय गर्ने प्रस्ताव अघि सारेको छ । बोर्डले ऋणपत्र दर्ता तथा निष्कासन नियमावली, २०८३ को मस्यौदा … पूरा पढ्नुहोस् »