कार्तिक ८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक

काठमाडौँ । कार्तिक ८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सरकारका निर्णय सार्बजनिक गरेका हुन् । … पूरा पढ्नुहोस् »

रास्वपाको काठमाडौँ केन्द्रित प्रदर्शन शुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को काठमाडौँ केन्द्रित प्रदर्शन शुरु भएको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई हिरासतमा राख्ने म्याद विहिबार सात दिन थप … पूरा पढ्नुहोस् »

आईसिसी विश्वकप लिग-२ अन्तगर्तको त्रिकोणात्मक सिरिज आजदेखि शुरु

काठमाडौँ । आईसिसी विश्वकप लिग-२ अन्तगर्तको त्रिकोणात्मक सिरिज आजदेखि शुरु हुदै छ । नेपालसहित अमेरिका र स्कटल्याण्ड सहभागी यस सिरिजको पहिलो खेल आज अमेरिका र स्कटल्याण्डबीच हुदै छ । यो … पूरा पढ्नुहोस् »

आज सुनको मुल्य स्थिर

काठमाडौं । आज सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मुल्य स्थिर रहेको छ । आज तोलाको एक लाख … पूरा पढ्नुहोस् »

प्रचण्डलाई बाबुरामको प्रश्न- पुर्व माओवादीहरु किन एक ठाउमा आउने ?

काठमाडौँ । डा. बाबुराम भट्टराईले पुर्व माओवादीहरु किन एक ठाउमा आउने भन्दै पुष्प कमल दाहाल प्रचण्डलाई प्रश्न गरेका छन् । सामाजिक सञ्जालमा एक पोष्ट लेख्दै बाबुरामले सबै पूर्व माओवादीहरू किन … पूरा पढ्नुहोस् »

लामिछानेसहित १२ जनालाई संगठित अपराधमा पक्राउ गर्न रुपन्देही अदालतको अनुमति

काठमाडौं । रुपन्देही जिल्ला अदालतले बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित १२ जनालाई संगठित अपराधमा पक्राउ गर्न अनुमति दिएको छ । न्यायाधीश श्यामप्रसाद श्रेष्ठको … पूरा पढ्नुहोस् »

नेपालको श्रीलंकामाथि शानदार जित

काठमाडौं। साफ वुमन्स च्याम्पियनसीपमा नेपालले श्रीलंकामाथि शानदार जित निकालेको छ । यससँगै नेपाल समूह विजेता बनेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले श्रीलंकालाई ६–० ले हराएको हो । … पूरा पढ्नुहोस् »

१ वर्षभित्र १० वटा समस्याग्रस्त सहकारीको बचत फिर्ता राफसाफ गर्ने मन्त्री अधिकारीको दावी

काठमाण्डौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले कातिकभित्रै ऋण असुली न्यायधिकरण गठन हुने दाबी गरेका छन् । मन्त्री अधिकारीले १०० दिनको उपलब्धी सार्वजनिक गर्न आज मन्त्रालयमा पत्रकार … पूरा पढ्नुहोस् »

रेडियोलोजी रिपोर्ट डिजिटल गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नागरिकलाई बार्षिक एक अर्ब बराबरको खर्चभार कम गर्ने गरी संघीय अस्पतालमा रेडियोलोजी फिल्म प्रयोग हटाउने निर्णय गरेका छन्। फिल्ममा हुने खर्च कटाएर … पूरा पढ्नुहोस् »

फोनपोइन्ट्‍ससँग इसेवाले सहकार्य गर्ने

काठमाडौं । इसेवाले फोनपोइन्ट्‍ससँग सहकार्य गर्ने भएको छ । नेपालमा डिजिटल कारोबारलाई सहज गर्दै प्रयोगकर्ताको अनुभवलाई थप गुण्स्तरीय बनाउने लक्ष्यका साथ इसेवाले फोनपोइन्ट्‍ससँग सहकार्य गर्ने निर्णय गरेको जनाएको छ । … पूरा पढ्नुहोस् »