सामसुङले ३ पटक फोल्ड गर्न मिल्ने अनौठो स्मार्टफोन ल्याउँदै

सामसुङको फोल्ड गर्न मिल्ने स्मार्टफोन Samsung Fold का विभिन्न ह्याण्डसेट बजारमा उपलब्ध छ । अब चाहिँ कम्पनीले तीन पटक फोल्ड गर्न मिल्ने स्मार्टफोन अर्थात् Tri-fold स्मार्टफोन पनि ल्याउँदैछ । एन्ड्रोइड … पूरा पढ्नुहोस् »

रास्वपाको सडक प्रदर्शन स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सडक प्रदर्शनलाई स्थगित गरेको छ । गत शनिबारदेखि पोखरामा दिनहुँ प्रदर्शन गरेको रास्वपाले शुक्रबार काठमाडौंमा विरोध गरेको थियो । सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा … पूरा पढ्नुहोस् »

नेपाल पर्यटन बोर्डले भाइबरबीच सहकार्यको सम्झौता

काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवद्धनका लागि लोकप्रिय फ्री कलिङ तथा मेसेजिङ एप राकुटेन भाइबरसँग सम्झौता गरेको छ । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशी र व्यवसाय … पूरा पढ्नुहोस् »

विद्युत महसुल भुक्तानीमा उद्यमीहरू तयार, विवाद वार्ताद्वारा समाधान गरौं : उद्योग वाणिज्य महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले डेडिकेटेड फिडर र ट्रंकलाइन विवाद वार्ताद्वारा समाधान गर्न आग्रह गरेको छ । महासंघले शुक्रबार विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको छ । विवादका कारण … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंक ‘सर्टिफिकेट अफ मेरिट अवार्ड’बाट सम्मानित हुने

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड ‘साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट अवार्ड २०२३’ बाट सम्मानित हुने भएको छ । बैंक साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) ले वित्तीय सेवा … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दुषित थानी हिमालयन रिसोर्टमा १५ प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको ग्राहकलाई दुषित थानी हिमालयन रिसोर्टमा उपलब्ध सेवामा १५ प्रतिशत छुट पाइने भएको छ । बैंक र रिसोर्टबीच बैंकका ग्राहकलाई उक्त छुट उपलब्ध गराउने समझदारी … पूरा पढ्नुहोस् »

सडकबाट व्यवस्था र सरकारको विकल्प खोज्ने कुरा स्वीकार्य हुँदैन – सत्ता गठबन्धन

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूले सडकबाट लोकतान्त्रिक व्यवस्था र सरकारको विकल्प खोज्ने कुरा स्वीकार्य नहुने बताएका छन् । शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै उनीहरूले अराजकतालाई प्रोत्साहन गर्ने, राजनीतिक अस्थिरतालाई … पूरा पढ्नुहोस् »

सत्ता गठबन्धनका सात दलको सातबुँदे वक्तव्य

काठमाडौं । सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताले बालुवाटारमा सरकारको १०० दिनको समीक्षा र आगामी योजनाबारे सातबुँदे संयुक्त वक्तव्य जारी गरेका छन् । संयुक्त वक्तव्यमा सहकारी संस्था बचत रकम दुरुपयोग … पूरा पढ्नुहोस् »

बजारमा सिटामोलको अभाव भएको भन्ने हल्ला मात्र हो- नेपाल औषधि लिमिटेड

काठमाडौँ । नेपाल औषधि लिमिटेडले बजारमा सिटामोल अभाव भएको भन्ने हल्ला मात्र भएको स्पष्ट गरेको छ ।  लिमिटेडले सूचना प्रकाशित गर्दै सिटामोलको कुनै अभाव नरहेको र यसको नियमित उत्पादन पनि … पूरा पढ्नुहोस् »

१७ जिल्लाका सीडीओको सरुवा (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले एकसाथ १७ जना प्रमुख जिल्ला अधिकारी तथा सहसचिव तथा उपसचिव स्तरका कर्मचारीहरुको सरुवा गरेको छ । मन्त्रालयले विभिन्न जिल्ला प्रशासन कार्यालय र इलका प्रशासन कार्यालयहरुमा कार्यारत … पूरा पढ्नुहोस् »