सिंहदरबारमा प्रधानमन्त्री र भारतीय राजदूतबीच भेटवार्ता

काठमाण्डौं । प्रधानमन्त्री बालेन साह र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार आज मध्याह्न उनीहरूबीच भेटवार्ता भएको हो। प्रधानमन्त्रीलाई भेट्न राजदूत श्रीवास्तव सिंहदरबारस्थित प्रधानमन्त्री तथा … पूरा पढ्नुहोस् »

भदौ ९ देखि १८औँ नाडा अटो शो, भृकुटीमण्डपमा २०० स्टल

काठमाडौँ । स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले नेपाली अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो र प्रतिक्षित मेला ‘एच पी प्रेजेन्ट्स् नाडा अटो शो २०२६’ को १८ औँ संस्करण आयोजना … पूरा पढ्नुहोस् »

इतर समूहको राष्ट्रिय भेलामा ७ प्रदेश, ७७ जिल्ला र १६५ प्रतिनिधि सभा क्षेत्र सभापतिलाई निम्तो

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी साउन २९ गतेदेखि ३१ गतेसम्म काठमाडौँमा आयोजना गर्न लागेको राष्ट्रिय भेलामा ७ प्रदेश सभापति, ७७ जिल्ला सभापति र १६५ प्रतिनिधि सभा क्षेत्रीय … पूरा पढ्नुहोस् »

एक हप्तादेखि शिक्षण अस्पतालमै रविन्द्रको शव

काठमाडौँ । त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा ज्यान गुमाएका सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जका रविन्द्र मेहताको शव एक हप्तादेखि अस्पतालमै छ । साउन १९ मा २२ वर्षीय रविन्द्र मेहताको उपचारको क्रममा … पूरा पढ्नुहोस् »

पञ्चकन्या माई हाइड्रोको वित्तीय छलाङ

काठमाडौं। पञ्चकन्या माई हाइड्रोपावरले गत आर्थिक वर्ष २०८२।८३ मा चौथो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म ठूलो नोक्सानीमा रहेको कम्पनीले समीक्षा अवधिमा नाफामा … पूरा पढ्नुहोस् »

‘नाचेकै सुहाउँछ’ गीतमा जुना कार्की र ईश्वर बल्लभ उप्रेतीको आकर्षक अभिनय

काठमाण्डौं । नेपाली सांगीतिक क्षेत्रमा नयाँ गीत ‘नाचेकै सुहाउँछ’ सार्वजनिक भएको छ। रमेश भुसाल र लक्ष्मी परियारको स्वर रहेको गीतमा बलराम विश्वकर्माको शब्द तथा रमेश भुसालको संगीत रहेको छ। मेशाना … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा बैठक आज बस्दै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सिंहदरबारमा अपराह्न १ः०० बजे बस्ने बैठकमा विभिन्न चारवटा महत्त्वपूर्ण विधेयकहरू प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । सङ्घीय संसद् सचिवालयका अनुसार … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार अपराह्न १ बजे पुनः बस्ने भएको छ। ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा आइतबार सुरु भएको बैठकमा सबै विषय टुंगिन नसकेपछि सोमबारका लागि पुनः … पूरा पढ्नुहोस् »

बाढी पहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ। अविरल वर्षा, बाढी र पहिरोका कारण देशभरका मुख्य राजमार्गहरू प्रभावित भएका छन्। सोमबार बिहान ६ः०० बजेसम्मको विवरण अनुसार विभिन्न प्रदेशका प्रमुख सडक खण्डहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका … पूरा पढ्नुहोस् »

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु

काठमाडौं । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक तथा सेवा प्रदायक साइमेक्स इंक।प्रालिले ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु गरेको छ । सुपेरियर आफ्टर सेल्स सर्भिस, … पूरा पढ्नुहोस् »