पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई १५ लाख धरौटीमा रिहा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई विशेष अदालतले १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश गरेको छ। विशेष अदालतका सदस्यहरु नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ उमेश कोइरालाको इजलासले … पूरा पढ्नुहोस् »

मदिरा पिएको प्रमाणित भए सांसद पदबाटै राजीनामा दिन्छु : सांसद शाही

काठमाडौँ । राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले आफूमाथि लगाइएका व्यक्तिगत लाञ्छना र चरित्र हत्याको प्रयासप्रति आपत्ति जनाउँदै त्यसको निष्पक्ष छानबिन गर्न माग गरेका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा … पूरा पढ्नुहोस् »

कांग्रेसद्वारा ग्यास अभावप्रति सरकारको ध्यानाकर्षण र बिजुलीको भ्याट फिर्ता लिन माग

काठमाडौँ । नेपाली कांग्रेसले मुलुकमा व्याप्त दैनिक जनजीवनका समस्याहरूलाई लिएर सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । पार्टीको केन्द्रीय कार्यसमिति बैठकको दोस्रो दिन सोमबारको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता देवराज चालिसेले … पूरा पढ्नुहोस् »

सीटीईभीटीमा कर्मचारी आन्दोलित

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का कर्मचारीहरू आन्दोलित हुँदा दैनिक शैक्षिक तथा प्रशासनिक कामकारबाही प्रभावित भएका छन् । परिषद्अन्तर्गत देशभर रहेका ६७ वटा आङ्गिक शिक्षालय, ७ … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय समिति बैठकमा पाँच प्रदेश सभापति उपस्थित, दुई अनुपस्थित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सात प्रदेशका सभापतिमध्ये पाँचजना सहभागी भएका छन् । आइतबार सुरु भएको केन्द्रीय समिति बैठकमा प्रदेश सभापतिहरूलाई आमन्त्रित सदस्यका रूपमा सहभागी गराइएको हो । … पूरा पढ्नुहोस् »

‘पोलिटिकल म्याचुरिटी’ रविमै रहेछ, सरकार धेरै समय जाँदैन – प्रचण्ड

काठमाडौंं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमा राजनीतिक परिपक्वता देखिएको टिप्पणी गरेका छन् । सोमबार सिंहदरबारमा पत्रकारहरूसँगको भेटमा प्रचण्डले प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

चमेली कल्याणकारी साकोसले गर्यो वित्तीय तथा संस्थागत उपलब्धिको समीक्षा

भक्तपुर। चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८२।०८३ मा हासिल गरेका वित्तीय तथा संस्थागत उपलब्धिको समीक्षा गरेको छ । संस्थाले आगामी आर्थिक वर्षलाई थप सदस्यकेन्द्रित, प्रविधिमैत्री र … पूरा पढ्नुहोस् »

शुभकामना साकोसको वार्षिक समीक्षा गोष्ठी सम्पन्न

भक्तपुर । शुभकामना बचत तथा ऋण सहकारी संस्था लि.को आ.ब. २०८२।०८३ को वार्षिक समीक्षा तथा आगामी वर्षको अनुमानित बजेट तथा कार्ययोजना गोष्ठी सम्पन्न गरेको छ । कार्यक्रममा संस्थाका उपाध्यक्ष निर्मला … पूरा पढ्नुहोस् »

सिद्धार्थ साकोसले मनायो १८औं स्थापना दिवस, १८ प्रतिवद्धता सार्वजनिक

भक्तपुर । भक्तपुरको शंखधरचोकमा रहेको सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाले १८ औं स्थापना दिवस मनाएको छ । संस्थाका अध्यक्ष राजेश श्रेष्ठको सभापतित्वमा आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष … पूरा पढ्नुहोस् »

सिप्रदी र प्राइम रिन्युएबल्सबीच सहकार्य

काठमाण्डौं । सिप्रदी ट्रेडिङ प्रा.लि. र नवीकरणीय ऊर्जाको क्षेत्रमा कार्यरत प्राइम रिन्युएबल्स प्रा.लि.बीचको सहकार्यमा काठमाडौंको कपनस्थित सिप्रदी वर्कसपमा ८६.४ किलोवाट पिक क्षमताको रूफटप सोलार पिभी प्लान्ट सञ्चालनमा ल्याइएको छ। उक्त … पूरा पढ्नुहोस् »