भारतलाई पराजित गर्दै नेपाल फाइनलमा

काठमाण्डौं । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत सेमिफाइनलमा साबित्रा भण्डारी र अन्जना राना मगर चम्किएपछि भारतलाई पराजित गर्दै नेपाल फाइनलमा पुगेको छ। आइतबार दशरथ रंगाशालामा भएको सेमिफाइनल खेलमा पेनाल्टी शुटआउटमा … पूरा पढ्नुहोस् »

फर्जी नाफालगायतका विषयमा पोल खुल्ने डरले प्राधिकरण योजनाबद्ध रूपमा लाग्यो : पीडित उद्योगी समूह

काठमाडौं । पीडित तथा प्रताडित उद्योगी समूहले नेपाल विद्युत् प्राधिकरण नेतृत्त्वले आफ्नो असक्षमताको पोल खुल्ने डरले देशभरका ठुला उद्योगमा पूर्वाग्रहपूर्ण तरिकाले बिजुली आपूर्ति बन्द गरेको बताएको छ । आइतबार पत्रकार … पूरा पढ्नुहोस् »

बक्यौता नउठाई हस्तक्षेप गरे डटेर विरोध गर्ने विद्युत् प्राधिकरणका कर्मचारी संगठनको चेतावनी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कर्मचारी युनियनले बक्यौता नउठाएर हस्तक्षेप गरे आफूहरूलाई सह्य नहुने चेतावनी दिएका छन् । उद्योगी तथा व्यवसायीले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता रकम नतिरेसम्म लाइन जोड्न नहुने … पूरा पढ्नुहोस् »

मंसिर १ गतेबाट १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् । आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले सरकारी अस्पतालहरु कान्ति बाल अस्पताल … पूरा पढ्नुहोस् »

नेप्सेमा ९ अंकको गिरावट

काठमाडौँ । आइतबार नेप्से परिसूचक ९ अंकले घटेको छ । आज नेप्से ९.१९ अंकले घटेर २६१७.९५ विन्दुमा बन्द भएको छ । आज कुल ३२० कम्पनीका एक करोड ११ लाख ३४ … पूरा पढ्नुहोस् »

स्वर्गीय ललितादेवी महरको निधनप्रति सभापति देउवाद्धारा दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरकी ममतामयी माता ललितादेवी महरकाे निधनप्रति दुःख व्यक्त गरेका छन् । सभापति देउवाले आइतबार ९६ … पूरा पढ्नुहोस् »

रवि सर्मथकले भ्रामक समाचार प्रचार गरेको भन्दै प्रहरीको आपत्ति

काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने पक्राउको विषयलाई लिएर सामाजिक सञ्जालमा भ्रामक सूचना सम्प्रेषण गरिएको भन्दै कास्की प्रहरीले ध्यानाकर्षण भएको जनाएको छ । अनुसन्धानको क्रममा रहेका लामिछानेलाई सहकारी ठगी, संगठित … पूरा पढ्नुहोस् »

पर्यटनमन्त्रीद्वारा चिनियाँ वैज्ञानिक विङडिङ सम्मानित 

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले गणतन्त्र चीनका विश्वविख्यात वैज्ञानिक प्राध्यापक विङडिङलाई सम्मान गरेका छन् सुदूरपश्चिम विश्वविद्यालयको सक्रियतामा जलवायु परिवर्तन, उर्जा र स्वास्थ्य सम्बन्धी १६ वटा देशका बैज्ञानिकहरुको … पूरा पढ्नुहोस् »

लोकपप–रक ब्याण्ड कन्दराले पहिलो पटक काठमाडौँमा कन्सर्ट गर्दै

काठमाडौँ । लोकपप–रक ब्याण्ड कन्दराले पहिलो पटक काठमाडौँ कन्सर्ट गर्ने भएको छ । ‘काठमाडौँ कलिङ’ नाम दिइएको कन्सर्ट २४ कात्तिकमा ठमेलस्थित एलओडी क्लबमा आयोजना हुनेछ । राजधानीमा आयोजित एक कार्यक्रमका … पूरा पढ्नुहोस् »

चीनले बोलाए भ्रमणमा जान्छु : परराष्ट्रमन्त्री राणा

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले मन्त्रालय सम्हालेको सय दिन सफलतापूर्वक सम्पन्न भएको दाबी गरेकी छन् । प्रधानमन्त्रीसँग कार्य सम्पादन सम्झौता गर्दा सय दिनको लागि तोकिएको सबै काम सम्पन्न गरेको बताइन् । … पूरा पढ्नुहोस् »