हिमालयन लाइफको ब्रान्च म्यानेजर कन्फरेन्स सम्पन्न, उत्कृष्ट शाखा प्रबन्धक सम्मानित

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले पोखरास्थित द ग्राण्डमा ‘ब्रान्च म्यानेजर कन्फरेन्स’ भव्य रूपमा सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८२।८३ मा १०० प्रतिशत वा सोभन्दा बढी व्यवसायिक लक्ष्य हासिल … पूरा पढ्नुहोस् »

फ्लेम अवार्डमा नेपाल डिस्टिलरीलाई ऐतिहासिक उपलब्धि, ‘न्युड’ लाई ग्रान्ड प्रिक्स र ‘खुकुरी’ लाई दुई स्वर्ण

काठमाडौं । नेपाली ब्रान्ड निर्माण र सिर्जनशीलताको क्षेत्रमा नेपाल डिस्टिलरिज(एनडीपीएल) ले अन्तर्राष्ट्रिय स्तरको ऐतिहासिक सफलता हासिल गरेको छ । भारतको नयाँ दिल्लीमा आयोजित प्रतिष्ठित ‘फ्लेम अवाड्र्स एसिया २०२६’ मा एनडीपीएलले … पूरा पढ्नुहोस् »

इसेवालाई विश्वस्तरीय सुरक्षा मापदण्ड ‘पीसीआई डिएसएस’ को मान्यता

काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले विश्वस्तरीय कार्ड डाटा सुरक्षा मापदण्ड ‘पीसीआई डिएसएस भर्सन ४.०.१’ को मान्यता प्राप्त गरेको छ । यो प्रमाणीकरणले इसेवामार्फत गरिने कारोबार र ग्राहकका … पूरा पढ्नुहोस् »

एनएमबि बैंकद्वारा अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ ट्र्याकिङ प्रणाली सुरु

काठमाडौं । एनएमबि बैंकले आफ्नो डिजिटल रुपान्तरणको यात्रामा एक महत्त्वपूर्ण उपलब्धि हासिल गर्दै अनलाइन कर्जा आवेदन तथा ट्र्याकिङ प्रणाली सञ्चालनमा ल्याएको छ । यस नवीन व्यवस्थासँगै ग्राहकहरूले अब बैंक धाउनुपर्ने … पूरा पढ्नुहोस् »

बैंक र बैंकरको व्यावसायिक निर्णयलाई फौजदारीकरण गरेको भन्दै सिबिफिनको गम्भीर आपत्ति

काठमाडौं । नेपाल ईन्भेष्टमेण्ट मेगा बैंकले गरेको धितो लिलाम बिक्रीको नियमित प्रक्रियालाई लिएर बैंकका केही नेतृत्वदायी व्यक्तिहरूमाथि गरिएको अनुसन्धान र मुद्दा दायरप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले … पूरा पढ्नुहोस् »

वाग्मतीका मुख्यमन्त्री थापाले लिए शपथ

हेटौँडा । वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार दिउँसो प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उनलाई शपथ गराएका हुन् । यसअघि दुईपटक प्रदेशको स्वास्थ्य … पूरा पढ्नुहोस् »

बागमतीमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्रीले लिए शपथ

हेटौंडा । बागमतीका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले मन्त्रिपरिषद् विस्तार गरेका छन् । थापाले आज आफ्नै दल एमाले, सत्ता साझेदार दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का … पूरा पढ्नुहोस् »

बागमतीको मुख्यमन्त्रीमा किरण थापा नियुक्त

हेटौंडा । बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा किरण थापा नियुक्त भएका छन् । आज प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राप्रपाका संसदीय दलका नेताको समर्थनमा थापालाई … पूरा पढ्नुहोस् »

नौवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज विभिन्न नौवटा संसदीय समितिको बैठक बस्दै छ । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको बैठक नभएका कारण एकै दिन नौवटा समितिको बैठक बोलाइएको छ । प्रतिनिधिसभाको बैठक … पूरा पढ्नुहोस् »

अमर्यादित गतिविधि गरेर रमिता नदेखाउनुस् – सभापति लामिछाने

काठमाडौं । सांसदका गतिविधिहरू अमर्यादित र मन्त्रीहरूसँगै पनि असमझदारी बढ्न थालेपछि बुधबार रास्वपा सभापति रवि लामिछानेले दुवैलाईसँगै राखेर पार्टीको तर्फबाट निर्देशन दिएका छन् । संसदीय दलका नेता तथा प्रधानमन्त्री बालेन्द्र … पूरा पढ्नुहोस् »