संस्थापनइतरले गरेको भेलामा कांग्रेसका जिल्ला सभापति र क्षेत्रीय सभापति को को सहभागी ?

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतरले गरेको राष्ट्रिय भेलामा १० जिल्लाका सभापति सहभागी भएका छन् । साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा भएको भेलारसम्मेलनमा सबैभन्दा बढी सुदूरपश्चिमबाट जिल्ला सभापतिहरु सहभागी भएका … पूरा पढ्नुहोस् »

सुदूरपश्चिममा कांग्रेसले उठायो देउवालाई पदमुक्त गर्ने सभामुखको निर्णयमा नियतको प्रश्न

सुदूरपश्चिम प्रदेशका सांसद प्रकाशबहादुर देउवालाई पदमुक्त गर्ने निर्णयमा नेपाली कांग्रेस संसदीय दलले नियतको प्रश्न उठाएको छ । दलका नेता तथा पूर्वमुख्यमन्त्री कमलबहादुर शाहले धनगढीमा पत्रकार सम्मेलन गर्दै पदमुक्त गर्ने निर्णयपछाडिको … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई बरपिपल रिसोर्टमा २० प्रतिशतसम्म छुट

मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकले पोखरास्थित बरपिपल रिसोर्टमा विभिन्न सेवामा २० प्रतिशतसम्म विशेष छुट पाउने भएका छन् । ग्राहकलाई थप सेवा तथा सुविधा उपलब्ध गराउने उद्देश्यले बैंकले बरपिपल रिसोर्ट पोखरासँग … पूरा पढ्नुहोस् »

आज संघीय संसदका दुवै सदनको बैठक बस्दै

काठमाडौं । आज भदौ ३ गते बुधबार संघीय संसदका दुवै सदनको बैठक बस्दैछ। यसदिन दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक र सवा १ बजे राष्ट्रिय सभाको बैठक बस्दैछ। प्रतिनिधि सभाको … पूरा पढ्नुहोस् »

एनएमबि बैंकको नेतृत्वमा ४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौं । एनएमबि बैंक लिमिटेडको अगुवाइमा कालीकोटमा निर्माण हुन लागेको ४४० मेगावाट क्षमताको तिला–१ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन भएको छ। तिला खोलामा एससी पावर कम्पनी प्रालिले निर्माण गर्न लागेको आयोजनाको … पूरा पढ्नुहोस् »

गरिमा विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो रजिष्टर्ड (केन्द्रीय) कार्यालय स्थानान्तरण गरेको छ । बैंकको २०८२ कात्तिक २७ गते सम्पन्न १९औँ वार्षिक साधारण सभाको निर्णय बमोजिम हाल काठमाडौँ महानगरपालिका वडा … पूरा पढ्नुहोस् »

मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे बस्ने

काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक आज (बुधबार) दिउँसो बस्दैछ । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाएका हुन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारका … पूरा पढ्नुहोस् »

धितो राखिएको सम्पत्तिमा पहिलो हक बैंकको कि सरकारको ?

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले साउन २७ गते बिहानसम्म पनि बैंकर र व्यवसायीसँगको अनौपचारिक कुराकानीमा भन्दै थिए– स्मार्ट टेलिकमलाई केन्द्रमा राखेर जसरी अनुसन्धान भइरहेको छ, त्यसमा राज्यकै तर्फबाट केही … पूरा पढ्नुहोस् »

९ बुँदे सहमतिविरुद्ध साहु–महाजनको काठमाडौं केन्द्रित आन्दोलन

काठमाडौं । सरकार र मिटरब्याज पीडितबीच भएको ९ बुँदे सहमतिप्रति आपत्ति जनाउँदै साहु–महाजनले काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन्। साउन ६ गते निजगढमा सरकारसँग भएको ९ बुँदे सम्झौता आपत्तिजनक र … पूरा पढ्नुहोस् »

फोनपेले जीवीमा चेकआउट बाई फोनपे विस्तार गर्दै

काठमाडौं। फोनपेले जीवीसँग साझेदारी गर्दै चेकआउट बाई फोनपे सेवा जीवीमा एकीकृत गरेको छ। यससँगै जीवीका ग्राहकहरूले अनलाइन खरिद गर्दा अझ छिटो, सरल र सहज रूपमा भुक्तानी गर्न सक्ने भएका छन्। … पूरा पढ्नुहोस् »