जोशीलाई थुनामा पठाउने आदेश

काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटबल इजलासले पूर्वडीआईजी छविलाल जोशीलाई थुनामा पठाउने आदेश गरेको छ । न्यायाधीशहरू रमेश ढकाल र स्विकृती पराजुलीको इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश सदर गर्दै छविलाई … पूरा पढ्नुहोस् »

लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ । जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउने आदेश गरेको हो … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंक र साउथवेस्ट्रन बिजनेश कलेजबीच सम्झौता

काठमाडौं । मुक्तिनाथ विकास बैंक र साउथवेस्ट्रन बिजनेश कलेजबीच बैंकिङ साक्षरता र व्यवसाय आदनप्रदान गर्ने उद्देश्यले सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता अनुसार, बैंकले कलेजका विद्यार्थीहरूलाई बैंकिङ साक्षरता कार्यक्रम … पूरा पढ्नुहोस् »

दिपलको पहिलो वर्ष,उल्लेखनीय उपलब्धि

काठमाडौं । नेपालको नेतृत्वदायी लक्जरी ईभी ब्रान्ड दिपलले आफ्नो पहिलो वर्ष उल्लेखनीय उपलब्धि र महत्त्वपूर्ण कोसेढुंगा हासिल गरेर मनाएको छ । नेपालमा सार्वजनिक गरेको एक वर्षमै दिपलले आठ सयभन्दा बढी … पूरा पढ्नुहोस् »

एनसेल उत्कृष्ट बहुराष्ट्रिय कम्पनीका रूपमा सम्मानित

काठमाडौं । निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवाप्रदायक कम्पनी एनसेल ‘कर्पोरेट बिजनेस अवार्ड २०२५ बाट सम्मानित भएको छ । कम्पनीले बिहीबार यो सम्मान बहुराष्ट्रिय कम्पनीको विधामा ‘मल्टिनेसनल कम्पनी अफ द … पूरा पढ्नुहोस् »

शिक्षक महासंघ वार्ताबाट टाढा

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहसहितको सरकारी टोलीले आन्दोलनरत शिक्षक महासंघलाई सिंहदरबारमा आज (शुक्रबार) दिउँसो ३ बजे छलफलका लागि बोलाए पनि महासंघ वार्तामा सहभागी भएन। शिक्षक महासंघको आन्दोलन परिचालन समितिकी … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच थाइल्याण्डको बैंककमा भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको बैंककमा भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेल र कार्यबहाक प्रधानमन्त्री सिंहलेबिच भेटबार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई कार्यबहाक प्रधानमन्त्री प्रकाशमान सिंहले भेटबार्ता गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको हो । सो भेटमा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जनाएको … पूरा पढ्नुहोस् »

‘तीनकुनेको घटनाले लोकतान्त्रिक गणतन्त्र सुरक्षित नभएको देखियो’

काठमाडौं । राष्ट्रिय जनर्मोचाका अध्यक्ष चित्रबहादुर केसीले तीनकुनेमा भएको राजावादीको प्रदर्शनको घटना हेर्दा नेपालमा लोकतान्त्रिक गणतन्त्र सुरक्षित नदेखिएको बताएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो बताएका … पूरा पढ्नुहोस् »

‘म विचलित भएको छैन’

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्तीमा परेका कुलमान घिसिङले आफू विचलित नभएको प्रतिक्रिया दिएका छन् । आज शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले आम नागरिकको रूपमा … पूरा पढ्नुहोस् »