१६ घण्टासम्म रुखलाई अँगालो हालेर संरक्षणकर्मीले राखिन् कीर्तिमान

युगाण्डाको राजधानी कम्पालाकी एक वातावरण संरक्षण अभियानकर्मीले १६ घण्टासम्म लगातार एउटा रुखलाई अँगालो हालेर गिनिज बुकमा नाम लेखाएकी छन् । २९ वर्षकी फाइथ प्याट्रिसिया आरियोकोटले १६ घण्टा ६ सेकेण्डसम्म रुखको … पूरा पढ्नुहोस् »

५६ वर्षको उमेरमा १४औँ बर्थडे मनाउँदै यी महिला

दुनियामा आफ्नो जन्मदिन मनाउने मानिसहरुको तरिका फरक फरक हुन्छ । कसैले पार्टी गरेर बर्थडे मनाउँछन् त कोहीँ घुमफिर गर्दछन् । कतिपयको जन्मदिन निकै चर्चाको विषय बन्दछ र विशेष पनि रहन्छ … पूरा पढ्नुहोस् »

इजरायलद्वारा युद्धविराम वार्तामा आगामी कदमबारे छलफल

जेरुसेलम । इजरायलको युद्ध क्याबिनेटले हमाससँगको युद्धमा बन्धक सम्झौता र युद्धविरामका लागि वार्ताका लागि आगामी कदमबारे छलफल गरेको छ । बन्धक सम्झौताबारे नयाँ वार्ताका लागि पेरिस पुगेको इजरायली प्रतिनिधिमण्डल शनिबार … पूरा पढ्नुहोस् »

क्रिकेट विश्वकप लिग-२ : नामिबिया नेदरल्याण्डसमाथि शानदार जित

काठमाडौँ । नामिबियाले नेदरल्याण्डसमाथि शानदार जित हासिल गरेको छ । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेल अन्तर्गत नामिबियाले नेदरल्याण्डसलाई २४ रनले पराजित गरेको हो । टियु मैदानमा लिग-२ को यस … पूरा पढ्नुहोस् »

विश्व क्रिकेट लिग-२- नेदरल्यान्ड्सलाई नामिबियाले दियो २०४ रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गतको खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई २०४ रनको लक्ष्य दिएको छ । क्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबिना ४१.३ ओभरमा २०३ रनमा अलआउट … पूरा पढ्नुहोस् »

युक्रेनको पुनर्निर्माणमा सहयोग गर्न जापानसँग आग्रह

टोकियो । युक्रेनका प्रधानमन्त्री डेनिस स्मिहलले सोमबार जापान सरकार र निजी क्षेत्रसँग मुलुकको पुनर्निर्माणका लागि सहयोग बढाउन आग्रह गरेका छन् । साथै उनले रुससँगको करिब दुई वर्ष पुरानो युद्ध समाप्त … पूरा पढ्नुहोस् »

आफ्नै अपहरणको नाटक गर्ने ताइवानी युट्युबवरलाई जेल सजाय

एक ताइवानी युट्युबवरलाई कम्बोडियामा जेल सजाय दिइएको छ । साथीसँग मिलेर आफ्नै अपहरणको नाटक गर्ने चेन नेङ–चुआन नाम गरेका युवकलाई २ वर्षको जेल सजाय दिइएको हो । प्रहरीले चेनको साथमा … पूरा पढ्नुहोस् »

फेला पर्‍यो १७ सय वर्ष पुरानो अण्डा

बेलायतमा पुरातत्वविद्हरूले एउटा स्थानमा उत्खनन् गरिरहेका थिए । त्यहाँबाट उनीहरुले एउटा अण्डा फेला पारे । सो अण्डाको त्रिआयामिक स्क्यान पश्चात् उक्त अण्डाको भित्रको पहेंलो र सेतो भाग दुरुस्तै अवस्थामै रहेको … पूरा पढ्नुहोस् »

अस्पतालको आईसीयूमा मुसाले टोक्दा बिरामी बेहोस

सरकारी अस्पतालहरुको दूरावस्था छिमेकी मुलुक भारतमा पनि कम रहनेछ । त्यहाँ त आईसीयूमै मुसाले बिरामीमाथि आक्रमण गरेर बेहोस नै बनाउँदो रहेछ । भारतको तेलंगानास्थित कामारेड्डी जिल्ला अस्पतालमा हालै यस्तो घटना … पूरा पढ्नुहोस् »

सबैभन्दा पहिले कसले र कहिले गरेको थियो चुम्बन

एक अर्काप्रति प्रेम, चासो तथा केयरलाई अभिव्यक्त गर्ने यो शारीरिक प्रक्रियाको सुरुआत कसले गर्‍यो रु चुम्बन यस्तो काम हो, जसमाथि करोडौं लेख, कविता तथा गीतहरु लेखिएका होलान् । थाहा छैन, … पूरा पढ्नुहोस् »