नेदरल्याण्डसले नामिबियालाई ७ विकेटले पराजित

काठमाडौँ । नेदरल्याण्डसले नामिबियालाई ७ विकेटले पराजित गरेको छ । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत टियु क्रिकेट मैदानमा सोमबार सम्पन्न खेलमा नेदरल्याण्डसले नामिबियालाई ७ विकेटले पराजित गरेको हो । नामिबियाले … पूरा पढ्नुहोस् »

ट्रम्पलाई तीन सय ५५ मिलियन डलर जरिवाना

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको समस्या लगातार बढ्दै गएको छ । न्युयोर्कको एक अदालतले ट्रम्पलाई ठगी मुद्दामा सजाय सुनाएको छ । अदालतले उनलाई ३५५ मिलियन डलर जरिवाना तिर्न … पूरा पढ्नुहोस् »

भारतमा फेरी चर्किर्दै किसान आन्दोलन, आज देशभर बन्दको घोषणा

एजेन्सी । भारतका किसानहरुले आज देशभर बन्दको घोषणा गरेका छन् । संयुक्त किसान मोर्चासहितका किसान संगठनहरुले संयुक्त रुपमा ग्रामिण भारत बन्द आह्वान गरेका हुन् । ग्रामिण भारत बन्द भएकाले आज … पूरा पढ्नुहोस् »

जापानको अर्थतन्त्र मन्दीतर्फ

टोकियो । जापानको अर्थतन्त्रमा गत वर्षको तेस्रो र चौथो त्रैमासिक अवधिमा लगातारको सङ्कुचन देखाएको बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कले यहाँको आर्थिक मन्दीलाई सङ्केत गरेको छ । कमजोर खर्चका कारण अक्टोबर–डिसेम्बरको अवधिमा … पूरा पढ्नुहोस् »

वयस्कका लागि डाइपर स्पा खुलेपछि

अमेरिकाको न्यू ह्याम्पशायरमा नौलो अवधारणाको एउटा स्पा यतिबेला विवादित बनेको छ । राज्यको अट्किन्सनमा वयस्कहरूका लागि भनेर भर्खरै नयाँ स्पा खुलेको थियो । यो स्पा डाइपर लगाउने वयस्कका लागि फिजिशियन … पूरा पढ्नुहोस् »

गुलाबको फूलको मूल्य २ अर्ब रुपैयाँ

पश्चिमा संस्कृतिबाट आएको यो दिवस अहिले आम युवायुवतीहरुको लागि ठूलै पर्वजस्तै बनिरहेको छ, जसमा उनीहरु प्रेम प्रकट गर्नका लागि गुलाबको सहारा लिन्छन् । कसैले गुलाबकै फूल दिएर प्रेम प्रस्ताव राख्दछन् … पूरा पढ्नुहोस् »

खरबुजालाई जालीदार पेन्टी

चीनका एकजना किसानले चाहिँ खरबुजा राम्रोसँग फलाउन यी सबैभन्दा फरक उपाय अपनाएका छन्, जुन ठूलै चर्चाको विषय बनिरहेको छ । वास्तवमा ती किसानले आफ्नो बारीमा फलाएका खरबुजामा महिलाले लगाउने जालीदार … पूरा पढ्नुहोस् »

बच्चा जन्माउने कर्मचारीलाई १ करोड पुरस्कार

एउटा कम्पनी यस्तो पनि छ जसले आफ्ना कर्मचारीहरुलाई बच्चा जन्माउनका लागि करिब एक करोड रुपैयाँ पुरस्कार दिंदैछ । बच्चा जन्माउने कर्मचारीलाई मोटो रकम पुरस्कार दिने दक्षिण कोरियाली निर्माण कम्पनीको नाम … पूरा पढ्नुहोस् »

सन् २०२३ मा ५९ हजारभन्दा बढी भारतीयले लिए अमेरिकिन नागरिकता

वासिंगटन डिसी । पछिल्लो समयमा भारतीय नागरिकहरू अमेरिकामा बस्न निकै रुचाउँछन्। हालै एक रिपोर्टमा सन् २०२३ मा ५९ हजारभन्दा बढी भारतीयले अमेरिकी नागरिकता पाएको देखिएको छ । यसलाई हेर्दा अमेरिकाले … पूरा पढ्नुहोस् »

भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो आईसीसी यू–१९ विश्वकपको उपाधि

काठमाडौं । भारतलाई ७९ रनले हराउँदै अष्ट्रेलियाले आईसीसी यू–१९ विश्वकपको उपाधि जितेको छ । २५४ रनको लक्ष्य पछ्याएको भारत ४३.५ ओभरमा १७४ रनमा अल आउट भयो । अष्ट्रेलियाको उत्कृष्ट बलिङ … पूरा पढ्नुहोस् »