एकताको भावना प्रवर्द्धन गर्न जी २० सफल भयो : रुस

नयाँदिल्ली । रूसले नयाँदिल्ली शिखर बैठकबाट करिब एक सय देशमा सदस्यता विस्तार गरेको अन्तरसरकारी सङ्गठन जी २० को १८ औँ शिखर बैठक औद्योगिक एवं आर्थिक रुपमा कम विकसित देशबीच एकता … पूरा पढ्नुहोस् »

भारत र पाकिस्तानबीचको खेल वर्षाले रोकियो

काठमाडौँ । एशिया कप अन्तर्गत सुपर फोर अन्तर्गतको भारत र पाकिस्तानबीचको खेल बर्षाले रोकिएको छ । श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा जारी खेल अहिले बर्षाले रोकिएको हो । टस हारेर … पूरा पढ्नुहोस् »

१८ औँ जी २० शिखर सम्मेलन सम्पन्न

नयाँदिल्ली । सदस्य सङ्ख्याका हिसाबले संभवतः संयुक्त राष्ट्रसङ्घ (युएन) र असंलग्न आन्दोलन(नाम)पछि करिब एक सय राष्ट्र सदस्य रहेको अन्तरसरकारी मञ्च समूह २० अर्थात् जी २० को शिखर सम्मेलन भारतको राजधानी … पूरा पढ्नुहोस् »

पाकिस्तानले टस जितेर भारतलाई दियो ब्याटिङको निम्तो

काठमाडौँ । एसिया कप क्रिकेटको आइतबार हुने भारतविरुद्धको खेलमा पाकिस्तानले टस जितेको छ । पाकिस्तानले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको छ । खेल श्रीलंकाको राजधानी कोलम्बोस्थित आर। प्रेमादासा … पूरा पढ्नुहोस् »

काठमाडौं-छिङ्डाओ उडान सुरु गर्दै हिमालय एयरलाइन्स

काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौंबाट चीनको छिङ्डाओमा सिधा उडान गर्ने भएको छ । आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै एयरलाइन्सले काठमाडौंबाट चीनको छिङ्डाओमा सिधा उडान सुरु गर्ने तयारी भइरहेको … पूरा पढ्नुहोस् »

महासचिव पोखरेलद्वारा माओत्सेतुको समाधिस्थल अवलोकन

काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले चिनियाँ कम्युनिष्ट पार्टीका सर्वोच्च नेता तथा नयाँ जनवादी क्रान्तिका नेता अध्यक्ष माओत्सेतुको समाधिस्थल अवलोकन गरेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीनमा भ्रमणमा … पूरा पढ्नुहोस् »

नेपाली र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास आजदेखि सुरु

काठमाडौं । नेपाली र अमेरिकी सेनाबीचको संयुक्त सैन्य अभ्यास आजदेखि शुरु भएको छ । संयुक्त सैन्य अभ्यास असोज १२ गतेसम्म भक्तपुरको नगरकोटमा चल्ने नेपाली सेनाले जनाएको छ । यो ४० … पूरा पढ्नुहोस् »

एशिया कप : सुपर फोरमा आज भारत र पाकिस्तानबीच भिडन्त

काठमाडौँ । एशिया कप अन्तर्गत सुपर चारको खेलमा आज भारत र पाकिस्तानबीच भिडन्त हुदैछ । खेल श्रीलंकाको आर प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार अपराहन्न ३: १५ बजेदेखि खेल हुदै छ … पूरा पढ्नुहोस् »

मैत्रीपूर्ण फुटबलमा म्यानमारसँग गोलरहित बराबरी

काठमाडौं । नेपाल मैत्रीपूर्ण फुटबलमा म्यानमारसँग गोलरहित बराबरीमा रोकिएको छ । फिफा फ्रेन्डली अन्तर्गत म्यानमारमा भएको खेलको ५८ औं मिनेटमा नेपालले पाएको पेनाल्टी म्यानमारका गोलकिपर क्यान सजिन फियोले रोके । … पूरा पढ्नुहोस् »

प्रभावशाली विश्वनेताहरू नयाँदिल्लीमा भेला हुँदै

नयाँदिल्ली । भोलि शनिबार र पर्सी आइतबार भारतको राजधानी नयाँदिल्लीस्थित प्रगति मैदानमा अयोजना हुने युरोपेली सङ्घसहित १९ वटा विशाल अर्थतन्त्र भएका राष्ट्रको अन्तर सरकारी सङ्गठन जी २० शिखर सम्मेलनमा भागलिन … पूरा पढ्नुहोस् »