स्विट्जरल्याण्डको लागि आवासीय राजदूतमा सुवेदी नियुक्त

काठमाडौं । स्विट्जरल्याण्डका लागि आवासीय राजदूतमा रामप्रसाद सुवेदी नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा सुवेदीलाई आवासीय राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । यसका साथै सुवेदीलाई … पूरा पढ्नुहोस् »

भारतको सुर्य मिशन आदित्य एल-१ ले खिच्यो सेल्फी

याँदिल्ली । भारतले सूर्यको अध्ययन गर्न प्रक्षेपण गरेको आदित्य एल–१ ले खिचेको सेल्फी भारतीय अन्तरिक्ष अध्ययन केन्द्र (इसरो) ले सार्बजनिक गरेको छ । आदित्य एल- १ ले सेप्टेम्बर ४ मा … पूरा पढ्नुहोस् »

चीनले सरकारी कर्मचारीलाई आइफोन बोक्न लगायो प्रतिबन्ध

काठमाडौँ । चीनले सरकारी निकायमा कार्यरत अधिकारीहरूलाई एप्पलको आईफोन र अन्य विदेशी ब्रान्डका मोबाइल फोनहरू प्रयोग नगर्न आदेश दिएको छ । सरकारी कर्मचारीलाई पनि कार्यालयमा ल्याउन निषेध गरिएको छ । … पूरा पढ्नुहोस् »

अमेरिकी राष्ट्रपति बाइडेन भारत आउँदै

नयाँदिल्ली । अमेरिकी राष्ट्रपति जो बाइडेन भारत आउँदैछन । जी–२० शिखर सम्मेलनमा सहभागी हुनका लागि अमेरिकन राष्ट्रपति वाइडेन भोली बिहीबार भारत आउन लागेका हुन् । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) … पूरा पढ्नुहोस् »

विश्वकप खेल्ने भारतीय क्रिकेट टिमको घोषणा, को को परे ?

काठमाडौँ । भारतले एकदिवसीय विश्वकपका लागि १५ सदस्यीय टिमको घोषणा गरेको छ । भारतमा ५ अक्टोबरदेखि नोभेम्बर १९ सम्म हुने विश्वकपका लागि भारतले आफ्नो टिम मंगलबार घोषणा गरेको हो । … पूरा पढ्नुहोस् »

नेपालको १० हजार मेगावाट बिजुली किन्न भारतीय मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं । भारतको मन्त्रिपरिषद्ले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्न खरिद गर्न स्वीकृति दिएको छ । नरेन्द्र मोदी नेतृत्वको केन्द्रीय सरकारको मन्त्रिपरिषद्ले नेपालसँग भएको बिजुली खरिद सम्झौता स्वीकृत … पूरा पढ्नुहोस् »

जापानिज इन्सेफ्लाइटिसबाट एकजनाको मृत्यु

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा जापानिज इन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईँका अनुसार कावासोतीका–२ का ६६ वर्षीय एक महिलाको जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु … पूरा पढ्नुहोस् »

विराट कोहलीको डान्स पछि ‘कुटुमा कुटु’ गीत रातारात झन हिट

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत सोमबार राति नेपाल र भारतबीचको खेल रोमाञ्चक भएको थियो । साहसिक ब्याटिङमार्फत नेपालले भारतसामु चुनौती पेश गर्‍यो । श्रीलंकामा आयोजित उक्त प्रतिस्पर्धा केवल ‘खेल’मा मात्र … पूरा पढ्नुहोस् »

नेपाली खेलाडीलाई भारतीय खेलाडीको सम्मान

काठमाडौं । पहिलो पटक एसिया कप क्रिकेट खेलेको नेपाल आफ्नो दोस्रो खेलमा भारतसँग १० विकेटले पराजित भए पनि नेपालले भारत विरुद्ध गरेको ब्याटिङको सबैतिर प्रशंसा भइरहेको छ । टस हारेर … पूरा पढ्नुहोस् »

एसिया कप क्रिकेट : सोमपालले लिए जुत्तामा कोहलीको अटोग्राफ

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका फास्ट बलर सोमपाल कामीले भारतीय क्रिकेटर विराट कोहलीसँग अटोग्राफ लिएका छन् । उनले कोहलीको अटोग्राफ (हस्ताक्षर) भएको जुत्तासहितको तस्बिर तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् … पूरा पढ्नुहोस् »