एयर इन्डियाको विमान त्रिभुवन विमानस्थलको ‘रन-वे’मा अड्कियो

काठमाडौं । एयर इन्डिगोको जहाजको ब्रेकमा समस्या आएको छ । उडानका लागि तयार रहेको जहाजको ब्रेकमा समस्या आएको हो । मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानको लागि जहाज ‘ट्याक्सी वे’बाट ‘रनवे’मा … पूरा पढ्नुहोस् »

डिक्लेरेशन कार्यक्रममा सहभागी हुन स्वास्थ्यमन्त्री बस्नेत भारत प्रस्थान

काठमाडौं।स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत भारतको गान्धी नगरमा हुने ‘डब्लुएओ डिक्लेरेशन’मा भाग लिन त्यसतर्फ प्रस्थान गरेका छन् । मंगलबार भारत भ्रमण प्रस्थान गर्नुअगाडि त्रिभुवन विमानस्थलमा पत्रकारसँग मन्त्री बस्नेतले … पूरा पढ्नुहोस् »

अहिलेसम्म क्यानडाको नागरिक अक्षय कुमारले पाए भारतीय नागरिकता

एजेन्सी । अभिनेता अक्षय कुमारले भारतीय नागरिकता प्राप्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफुले भारतीय नागरिकता पाएको जानकारी दिएका हुन् । उनले भारतीय नागरिकता प्रमाणपत्र पाएको तस्बिर शेयर गर्दै … पूरा पढ्नुहोस् »

स्विडेनलाई हराउँदै स्पेन महिला विश्व कपको फाइनलमा

काठमाडौँ । स्पेन ‘नवौं महिला विश्व कप फुटबल प्रतियोगिता’ को फाइनलमा पुगेको छ । स्पेन मंगलबार खेलिएको सेमिफाइनल खेलमा बलियो प्रतिद्वन्द्वी स्विडेनलाई २—१ गोलले हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको हो । … पूरा पढ्नुहोस् »

नेपालबाट टमाटर भित्रिएपछि भारतमा टमाटरको मूल्य घट्यो

नयाँ दिल्ली । नेपालबाट आयात गर्न थालेपछि भारतमा टमाटरको मूल्य घट्न थालेको छ । भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सको रिपोर्टमा बढ्दो मूल्यलाई नियन्त्रण गर्न भारतले नेपालबाट टमाटर आयात गर्न थालेको उल्लेख … पूरा पढ्नुहोस् »

थ्रेड्सप्रति मोहभंग, ५ गुणाले घटे प्रयोगकर्ता

काठमाडौं । मेटा कम्पनीले गत महिना आफ्नो इन्स्टाग्राम एपमा आधारित ट्वीटर जस्तै नयाँ सोसल मिडिया प्लाटफर्म थ्रेड्स सार्वजनिक गर्‍यो। थ्रेड्सले सार्वजनिक भएकै दिनबाट अत्यधिक लोकप्रियताका साथ नयाँ किर्तिमानहरु राख्न सफल … पूरा पढ्नुहोस् »

काठमाडौंमा भारतीय दूतावासले मनायो ७७ औं स्वतन्त्रता दिवस

काठमाडौं । नेपालस्थित भारतीय दूतावासले आफ्नो ७७ औं स्वतन्त्रता दिवस मनाएको छ । मंगलबार काठमाडौंस्थित भारतीय राजदूतावासमा ७७ औं स्वतन्त्रता दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको हो । स्वतन्त्रता दिवसको … पूरा पढ्नुहोस् »

बेलायती राजा चार्ल्सले सेप्टेम्बरमा फ्रान्सको भ्रमण गर्ने

पेरिस । फ्रान्समा हिंसात्मक प्रदर्शनका कारण पूर्व निर्धारित भ्रमण रद्द भएको छ महिनापछि आगामी सेप्टेम्बरमा बेलायतका राजा चार्ल्स तृतीयले फ्रान्सको राजकीय भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्ने फ्रान्सको एक पत्रिकाले जनाएको … पूरा पढ्नुहोस् »

नेइमार पनि साउदी लिगमा, अल हिलालसँग दुई बर्षको सम्झौता

काठमाडौँ । नेइमारले साउदी प्रो लिग क्लब अल हिलालसँग दुई बर्षको सम्झौता गरेका छन् । पिएसजी छोड्ने निश्चित भएपछि अल हिलालले दिएको प्रस्तावलाई नेइमारले स्वीकार गरेका हुन् । अल हिलालले … पूरा पढ्नुहोस् »

माधव नेपाल किन भ्रमण छोट्याएर नेपाल फर्किंदैछन् ?

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल युरोपको १५ दिने भ्रमण छोट्याएर स्वदेश फर्किने भएका छन् । स्विट्जरल्यान्ड, स्पेन, क्रोसिया र बेलायतमा हुने कार्यक्रममा सहभागी भएर नेपाल भदौ १ मा स्वदेश … पूरा पढ्नुहोस् »