रोनाल्डो प्रेरित अल नासरले जित्यो अरब च्याम्पियन्स कपको उपाधि

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको उच्चस्तरीय प्रदर्शनमा साउदी क्लब अल नासरले अरब क्लब च्याम्पियन्स कपको उपाधि जितेको छ । साउदी अरेबियाको रियादस्थित किंग फहद स्टेडियममा शुक्रबार राति सम्पन्न खेलमा अल नासरले … पूरा पढ्नुहोस् »

जापानलाई हराउदै स्विडेन विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । जापानलाई हराउदै स्विडेन महिला विश्वकपको सेमिफाइनलमा पुगेको छ । शुक्रबार सम्पन्न क्वाटरफाइनलको खेलमा स्विडेनले जापानलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । स्विडेनको जितमा अमान्डाइस्टेड र … पूरा पढ्नुहोस् »

महिला विश्वकप फुटबल : स्पेन पहिलोपटक सेमिफाइनलमा प्रवेश

काठमाडौँ । अष्ट्रेलिया र न्युजिल्यान्डमा जारी फिफा महिला विश्वकपमा नेदरल्याण्ड्सलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार बिहान वेलिटंनमा सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा स्पेन २(१ गोल अन्तरले विजयी भएको … पूरा पढ्नुहोस् »

सरकारविरुद्धको अविश्वासको प्रस्ताव, आगामी निर्बाचनका लागि आशीर्वाद- मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विपक्षी दलमाथि कटाक्ष गर्दै विपक्षी दलले आफ्नो सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनु भगवानको आशीर्वाद भएको बताएका छन् । उनले सन् २०२४ को लोकसभा चुनावमा विगतका … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेल र साउदी अरेबियाका राजदूत अबुहैमेदबीच शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबुहैमेदले शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति निवासमा आज उनीहरुबीच भेटवार्ता भएको हो । सो अवसरमा उनीहरुबीच दुई देशबीचको … पूरा पढ्नुहोस् »

नेपाली किशोरीको उद्धार

काठमाडौं । मुम्बई लैजादैँ गरिएकी एक नेपाली किशोरीलाई उद्धार गरिएको छ । दैलेख जिल्ला घर भएकी ती किशोरीलाई चाईल्ड लाइन, दिल्ली पुलिस र ‘किन इन्डिया’को संयुक्त प्रयासमा ‘नयाँ दिल्लीस्थित पुलिस … पूरा पढ्नुहोस् »

हवाई टापुको जंगलमा डढेलो, छत्तीस जनाको मृत्यु

हनोलुलु । हवाई टापुको माउई जंगलमाा लागेको डढेलोमा परी ३६ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । डढेलोले हवाईका ग्रामीण क्षेत्रमा व्यापक क्षति पुर्याएको छ भने भवनहरू … पूरा पढ्नुहोस् »

इक्वेडरमा राष्ट्रपतिका उम्मेदवारको हत्या, देशभर सङ्कटकाल घोषणा

काठमाडौं । राष्ट्रपति पदका उम्मेदवार फर्नान्डो भिल्लाभिसेन्सियोको गोली हानी हत्या भएपछि इक्वेडरका राष्ट्रपति गुइलेर्मो लासोले बिहीबार देशभर ६० दिनका लागि सङ्कटकाल घोषणा गरेका छन् । राष्ट्रको सशस्त्र बललाई नागरिकको सुरक्षा, … पूरा पढ्नुहोस् »

स्पेनको जनसङ्ख्या हालसम्मकै उच्च

स्पेन । स्पेनको जनसङ्ख्या हालसम्मकै उच्च स्तरमा पुगेको छ । उच्चस्तरमा जनसङ्ख्या पुग्नुमा आप्रवासीहरूको मुख्य योगदान रहेको स्पेनको तथ्याङ्क कार्यालयले मंगलवार प्रकाशित गरेको अध्ययनले देखाएको हो । त्रैमासिक निरन्तर जनसङ्ख्या … पूरा पढ्नुहोस् »

नेइमारसहितका पाँच खेलाडीलाई क्लब छोड्न पिएसजीको आग्रह

काठमाडौँ । पिएसजीले नेइमारसहितका पाँच खेलाडीलाई क्लबको विकल्प खोज्न आग्रह गरेको छ । मिडिया रिपोर्टका अनुसार पिएसजीका प्रशिक्षक लुइस इनरिक र स्पोर्टिंग लुइस काम्पोसले नेइमारसहितका पाँच खेलाडीसँग अलग अलग भेटेर … पूरा पढ्नुहोस् »