ग्लोबल टी२० फाइनल : दीपेन्द्र सिंह ऐरीको टोली मोन्ट्रेयाल टाइगर्स उपाधि

ब्राम्पटन । सन्दीप लामिछानेको टोली सर्रे ज्यागुअर्सलाई हराउँदै दीपेन्द्र सिंह ऐरीको टोली मोन्ट्रेयाल टाइगर्सले ग्लोबल टी२० क्यानडाको उपाधि जितेको छ । आइतबार भएको खेलमा मोन्ट्रेयाल ५ विकेटले विजयी बनेको हो … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड र साउदीका राजदूत अबुहामिदबीच भेटवार्ता

काठमाडौं । नेपालका लागि साउदी अरबका राजदूत साद अबुहामिदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीलाई भेट्न आज (सोमबा) राजदूत अबुहामिद प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । … पूरा पढ्नुहोस् »

बंगलादेशमा डेंगुका कारण झन्डै तीन सयको मृत्यु , बिरामीले अस्पताल भरिए

ढाका । बंगलादेशमा दशकौंपछि डेंगुले व्यापक विनाश निम्त्याएको छ। देशैभर डेंगुको प्रकोपसँग मानिसहरु संघर्ष गरिरहेका छन् । अस्पतालमा बिरामीका लागि शय्याको अभाव भएको छ । सरकारी तथ्यांकअनुसार सन् २०२३ मा … पूरा पढ्नुहोस् »

मेसीको जादु, डल्लासलाई हराउदै क्वाटरफाइनलमा

काठमाडौँ । लियोनेल मेसीले इन्टर मियामीलाई अर्को शानदार जित दिलाएका छन् । एमएलएसको लिग कपको राउण्ड १६ को खेलमा इन्टर मियामीले पेनाल्टी सुट आउटमा एफसी डल्लासलाई ५-३ गोल अन्तरले पराजित … पूरा पढ्नुहोस् »

भारतले पठाएको चन्द्रयान–३ ले पठायो पहिलो तस्बिर

काठमाडौं । भारतको गत शनिबार चन्द्रमामा पठाएको चन्द्रयान–३ ले पहिलो तस्बिर पठाएको छ । चन्द्रमाको कक्षामा प्रवेश गरेसँगै चन्द्रयान–३ ले तस्बिर पठाएको हो । ‘यो अन्तरिक्षयान चन्द्रमाको कक्षामा प्रवेश गरिरहेका … पूरा पढ्नुहोस् »

पाकिस्तानमा रेल दुर्घटना हुँदा पन्ध्र जनाको मृत्यु

काठमाडौं । दक्षिणी पाकिस्तानमा रेल दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । घटनामा ४५ जना घाइते भएका छन् । कराँचीबाट एबोटाबादतर्फ गइरहेको हजारा एक्सप्रेस दक्षिणी सिन्ध प्रान्तको नवाबशाह … पूरा पढ्नुहोस् »

रक्सी माग्दै महिला यात्रुले लफडा गरेपछि जहाजको आकस्मिक अवतरण

काठमाडौं । एक महिलाले उडिरहेको जहाजमा होहल्ला गरि आफूलाई वाइन दिन माग गर्दै विमान कर्मचारीहरुसँग झगडा गर्न थालिन् । झैझगडा धक्कामुक्का सम्म पुग्यो । अवस्था यति गम्भीर भयो कि पाइलटले … पूरा पढ्नुहोस् »

नब्बे हजार श्रीलङ्काली खडेरीको चपेटामा

कोलम्बो । नब्बे हजारभन्दा बढी श्रीलङ्काली खडेरीको चपेटामा परेका देशको विपद् व्यवस्थापन केन्द्रले बताएको छ । पूर्वी, उत्तरपश्चिमी र उत्तरी प्रान्तका साथै सम्बारगमुवा प्रान्त खडेरी परेको केन्द्रले आज बताएको हो … पूरा पढ्नुहोस् »

हिजाब पहिरनमा अझ कडा सर्त, नयाँ विधेयक ल्याउँदै इरान सरकार

तेहरान । हिजाब नलगाएको आरोपमा पक्राउ परेर हिरासतमा रहेकी छात्रा महसा अमिनीको मृत्यु भएको एक वर्ष पुग्न लागेको छ । महसाको मृत्यु गत १६ सेप्टेम्बरमा भएको थियो । हिजाब राम्ररी … पूरा पढ्नुहोस् »

ग्लोबल टी-२० को फाइनलमा सन्दीप भर्सेज दिपेन्द्र

काठमाडौँ । क्यानाडामा जारी ग्लोबल टी-२० प्रतियोगिताको फाइनलमा नेपाली खेलाडीहरु सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरी आमने सामने हुने भएका छन् । आज राति नेपाली समय अनुसार ९: ४५ बजेदेखि … पूरा पढ्नुहोस् »