राष्ट्रपति पौडेललाई कोप–२८ मा निमन्त्रणा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय शिखर सम्मेलन (कोप–२८) मा निमन्त्रणा गरिएको छ । संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन आगामी नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिखसम्म संयुक्त … पूरा पढ्नुहोस् »

अमेरिकी पप गायिका टेलरको कन्सर्टले ल्यायो २.३ रेक्टर स्केलको ‘भूकम्प’

काठमाडौं । अमेरिकी पप गायिका टेलर स्विफ्टको कन्सर्टले ‘भूकम्प’ ल्याएको छ । टेलरले २२ र २३ जुलाईमा सिएटलमा कन्सर्ट गर्दा उक्त क्षेत्रमा २.३ रेक्टर स्केलको भूकम्पमापन गरिएको बिबिसीले जनाएको छ … पूरा पढ्नुहोस् »

धूमपानविरुद्धको अभियानमा चार राष्ट्रको मात्र साथ छ : डब्ल्यूएचओ

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनले धूमपानविरुद्धको अभियानमा केवल चार देश – ब्राजिल, मरिसस, नेदरल्याण्डस् र टर्कीले साथ दिएको बताएको छ । धूमपानले निम्त्याउने अकल्पनीय क्षतिविरुद्धको लडाइँमा सिफारिस गरिएका सुर्ती विरोधी … पूरा पढ्नुहोस् »

पाकिस्तानमा बम विस्फोट २० जनाको मृत्यु

काठमाडौं । पाकिस्तानमा बम विस्फोट हुँदा २० जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् । खैबर पख्तुनख्वाको बाजौर जिल्लाको खार तहसीलमा जमियत उलेमा इस्लाम(फजलको सम्मेलनस्थलमा बम विस्फोट … पूरा पढ्नुहोस् »

महिला विश्वकपमा मोरक्कोले दक्षिण कोरियालाई हरायो

काठमाडौँ । जारी फिफा महिला फुटबल विश्वकप अन्तर्गत मोरक्कोले दक्षिण कोरियालाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा मोरक्कोले दक्षिण कोरियालाई १-० गोल अन्तरले पराजित गरेको हो । मोरक्कोको जितमा … पूरा पढ्नुहोस् »

पत्रकार फूसँगको प्रेमका कारण विदेशमन्त्री चिन गाङलाई बनाइयो अलप

करिब एक महिना सार्वजनिक कार्यक्रममा नदेखिएका चिनियाँ विदेशमन्त्री चिन गाङ व्यक्तिगत अनुशासन सम्बन्धी अनुसन्धानका लागि सैन्य हिरासतमा रहेको आशंका कै बीचमा उनलाई बर्खास्त गरेर चीन सरकारले नयाँ विदेशमन्त्री तोकेको छ। … पूरा पढ्नुहोस् »

नाइजरमा सैन्य ‘कु’ प्रति अमेरिका आक्रोशित, राष्ट्रपतिलाई तत्काल रिहा गर्न माग

वासिगंटन डिसी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले नाइजरका राष्ट्रपति मोहम्मद बजोमलाई तत्काल रिहा गर्न र देशमा लोकतान्त्रिक व्यवस्थाको पुनर्स्थापना गर्न आह्वान गरेका छन्। यसअघि संयुक्त राष्ट्र सुरक्षा परिषदले पनि नाइजरको … पूरा पढ्नुहोस् »

कोरियन भाषा परीक्षाका लागि आवेदन माग

काठमाडौं । वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ । पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उम्मेदवारको छनोट गर्न कोरियन भाषा परीक्षा … पूरा पढ्नुहोस् »

युक्रेनद्धारा मस्कोमा ड्रोन आक्रमण, बिमानस्थल बन्द

मस्को । रुसको राजधानी मस्कोमा ठूलो ड्रोन हमला भएको छ । एकैपटक धेरै ड्रोन आक्रमण भएपछि मस्कोमा हलचल मच्चिएको थियो । रुसी सेनाले जवाफी कारबाही गर्‍यो र धेरै ड्रोनहरू खसालेको … पूरा पढ्नुहोस् »

इटालीलाई हराउँदै स्वीडेन फिफा महिला विश्व कप २०२३ को नकआउट चरणमा

काठमाडौँ । फिफा महिला विश्व कप फुटबलमा स्वीडेनले इटालीलाई पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको छ । आज भएको खेलमा इटालीलाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै स्वीडेनले … पूरा पढ्नुहोस् »