चीनको ‘द्वन्द्व र टकराब’ अमेरिकासँग

काठमाडौं । युक्रेनमा द्वन्द्व अन्त्य गर्न बेइजिङको आह्वानलाई दोहो¥याउँदै चीनका विदेशमन्त्रीले मंगलबार अमेरिकाले चीनप्रतिको आफ्नो हालैका गलत नीतिहरू परिवर्तन गर्नुपर्ने अन्यथा ‘द्वन्द्व र टकराब’ हुने चेतावनी दिएका छन् । संयुक्त … पूरा पढ्नुहोस् »

अमेरिकी सञ्चारकर्मी काइली विश्वकै कान्छी अर्बपति

काठमाडौँ । अमेरिकी सञ्चारकर्मी तथा व्यवसायी काइली जेनर आफ्नै बलबुतामा २१ वर्षको उमेरमा अर्बपति बनेकी हुन् । फोब्स म्यागजिनको अर्बपतिको सूचीमा पहिलो पटक सन् २०१९ मा अटाएकी जेनर शृंगारका सामानको व्यवसायबाट … पूरा पढ्नुहोस् »

घरमा प्रहरी आएपछि इमरान खान भागे

ईस्लामबाद । तोशखाना काण्डमा पाकिस्तानी पुर्ब प्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न पुगेका पाकिस्तानी प्रहरी निराश भएर फर्केका छन् । आईतबार बिहानै पाकिस्तानी प्रहरी उनको घर पुगेको थियो तर पुर्व प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

नाइजेरियामा अपहरणमा परेका १४ जनाको उद्धार

लागोस । नाइजेरियाको उत्तरी राज्य कादुनामा अपहरणमा परेका १४ जनाको उद्धार गरिएको छ । सो राज्यका सशस्त्र समूहले १४ जना सर्वसाधारण नागरिकलाई अपहरण गरी लगेका थिए । बन्दक बनाएर राखिएको … पूरा पढ्नुहोस् »

मेस्सीलाई आक्रमणको धम्की,बिहीबार एक दर्जन गोली प्रहार

एजेन्सी । अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेस्सीलाई आक्रमणको धम्की दिँदै बन्दुकधारीको एक समूहले उनको ससुरालीको स्वामित्वमा रहेको सुपरमार्केटमा गोली प्रहार गरेका छन् । मेस्सीकी श्रीमती एन्टोनेला रोकुजोको परिवारको स्वामित्वमा देशको … पूरा पढ्नुहोस् »

ग्रीक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ५७ पुग्यो

एजेन्सी । मध्य ग्रीकमा गत मङ्गलबार राति भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ५७ पुगेको छ । ग्रीकमा दुई रेल एकआपसमा ठोक्किएर भएको सो दुर्घटनामा परेर ज्यान जानेको संख्या ५७ … पूरा पढ्नुहोस् »

केन्यामा छब्बीस लाख पशुचौपायाको मृत्यु

एजेन्सी । केन्याको सुख्खा र अर्धसुख्खा क्षेत्रमा सङ्कट बढ्दै जाँदा पछिल्ला महिनाहरूमा खडेरीका कारण करिब २६ लाख १० हजार पशुचौपायाको मृत्यु भएको राष्ट्रिय खडेरी व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले बिहीबार सार्वजनिक … पूरा पढ्नुहोस् »

मलेसियामा भीषण बाढी, गाउँ–शहर जलमग्न

क्वालालम्पुर । मलेसियामा फेरि भीषण बाढी आएको छ । गाउँ–शहर जलमग्न भएका छन् । उद्धारकर्ताहरूले घरको छतबाट पीडितहरूलाई सुरक्षित स्थानमा पुर्याएका छन् । बिहीबार बिहानसम्म बाढीबाट एक जनाको मृत्यु भएको … पूरा पढ्नुहोस् »

ग्रिसमा दुईवटा रेल ठोक्किंदा १६ जनाको मृत्यु

काठमाडौं । ग्रिसको उत्तर क्षेत्रमा दुईवटा रेल आपसमा ठोक्किंदा कम्तिमा १६ जनाको मृत्यु भएको छ । दर्जनौं यात्रु घाइते भएका छन् । समाचार एजेन्सी एएफपीले अग्नि नियन्त्रको टोलीलाई उद्धृत गर्दै … पूरा पढ्नुहोस् »

टोरिनोसँग युभेन्टसको रोमाञ्चक जीत

काठमाडौं । युभेन्ट्सले घरेलु मैदानमा खेलमा टोरिनोसँग ४–२ को रोमाञ्चक जीत हासिल गरेको छ । युभेन्ट्सले इटालियन सिरी ‘ए’ मा रोमाञ्चक पूनरागमन जितमा जुआन कोर्डाडो, डानिलो, ग्लेइसन ब्रेमेर र एड्रिएन … पूरा पढ्नुहोस् »