टी-२० विश्वकपको उद्घाटन खेलमा आयोजक अमेरिकाको विजयी शुरुवात

काठमाडौँ । आइसीसी टी-२० विश्वकपको पहिलो अथवा उद्घाटन खेलमा आयोजक अमेरिकाले विजयी शुरुवात गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले पराजित गरेको हो । क्यानडाले दिएको … पूरा पढ्नुहोस् »

अमेरिकी हतियार प्रयोग गरेर रुसभित्र आक्रमण गर्न राष्ट्रपति बाइडेनको अनुमति

वासिङ्टन डीसी । लामो समयको नीति परिवर्तन गर्दै राष्ट्रपति जो बाइडेनले युक्रेनलाई अमेरिकी हतियार प्रयोग गरेर रुसी भूभागभित्र लक्षित आक्रमण गर्न अधिकार दिएक छन् । रूसी सेनाले रूसी सीमा नजिक … पूरा पढ्नुहोस् »

अमेरिकाका पूर्व राष्ट्रपति ट्रम्प फौजदारी मुद्दामा दोषी ठहर

काठमाडौँ । वयस्क चलचित्र स्टार स्ट्रेमी ड्यानियल्ससँगको सम्बन्ध चुपचाप राख्न गोप्य रूपमा पैसा (हस् मनि) दिएको आरोप लागेका पूर्व राष्ट्रपति तथा आगामी राष्ट्रपतिका लागी रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प उक्त … पूरा पढ्नुहोस् »

अन्तर्राष्ट्रिय प्रविधि कार्यक्रममा उड्ने कार

टोकियो । जापानको राजधानी टोकियोमा अन्तर्राष्ट्रिय प्रविधि कार्यक्रममा हेक्सा फ्लाइङ्ग कारको प्रदर्शन भएको छ । सो कार्यक्रममा उड्ने कारलाई हावामा उडाएर देखाइएको थियो । टोकियो बिग साइट कन्भेन्सन सेन्टरको क्याम्पसमा … पूरा पढ्नुहोस् »

विश्वको सबैभन्दा सानो जेल

विश्वको सबैभन्दा सानो जेल कहाँ छ तपाईँलाई थाहा छ ? यो जेल बेलायतको सबैभन्दा सानो टापुमा छ । यो जेल यति सानो छ कि यसमा दुई जना कैदी मात्रै बस्न … पूरा पढ्नुहोस् »

पुरुष अण्डकोषमा पुग्यो सबैभन्दा खतरनाक पदार्थ

पृथ्वीकै सबैभन्दा खतरनाक पदार्थ, जो न त नष्ट हुन्छ न त सड्ने वा गल्ने नै हुन्छ। यो मानिसहरुको भ्रूण, प्राचीन पत्थर, नशा, ब्लू ह्वेल, बच्चाले दिसा गर्ने पटदेखि अन्टार्कटिका, सगरमाथा … पूरा पढ्नुहोस् »

३९ कुकुरमाथि बलात्कार, यातना र हत्या

अष्ट्रेलियामा बेलायतका एकजना प्राणीविज्ञले यस्तो घिनलाग्दो अपराध गरेका छन् जुन कल्पना गर्न पनि सकिँदैन । गोही विज्ञ समेत रहेका एडम ब्रिटन नामक ती व्यक्तिले ३९ वटा कुकुरलाई यातना दिएर बलात्कार … पूरा पढ्नुहोस् »

युक्रेनलाई २७ करोड ५० लाख अमेरिकी डलर सहयोग गर्ने अमेरिकाको घोषणा

संयुक्त राज्य अमेरिकाले शुक्रबार युक्रेनका लागि २७ करोड पचास लाख अमेरिकी डलरको नयाँ सुरक्षा सहायता प्रदान गर्ने घोषणा गरेको छ । सहायतामा गोला बारुद, आर्टिलरी राउन्ड र सटीक हवाई हतियार … पूरा पढ्नुहोस् »

सन्दीपको भिसा खुलाउन परराष्ट्रले थाल्यो पहल

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने अमेरिकाले भिसा नदिएपछि परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल थालेको छ । परराष्ट्रको अमेरिका हेर्ने डिभिजनमार्फत अमेरिकी दूतावासमा पहल सुरु भएको स्रोतले बताएको छ । टी–२० विश्वकप … पूरा पढ्नुहोस् »

आईपीएलमा आज फाइनल प्रवेशका लागि राजस्थान रोयल्य र सनराइजर्ज हैदराबादबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनल प्रवेशका लागि आज राजस्थान रोयल्य र सनराइजर्ज हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेल नेपाली समय अनुसार पौने ८ बजेबाट चेन्नइमा सुरु हुनेछ … पूरा पढ्नुहोस् »