इरानमा मोहम्मद मोख्बर कार्यवाहक राष्ट्रपति नियुक्त

काठमाडौं । इरानका प्रथम उपराष्ट्रपति मोहम्मद मोख्बर सोमबार इस्लामिक गणतन्त्रको कार्यवाहक राष्ट्रपति नियुक्त भएका छन् । राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि उनलाई अन्तरिम राष्ट्रपति नियुक्त गरिएको हो । … पूरा पढ्नुहोस् »

पिरो चिप्स खाने प्रतियोगितामा एक किशोरको मृत्यु

सोसल मिडिया च्यालेन्जमा भाग लिंदै धेरै पिरो हालेको चिप्स खायो । धेरै खुर्सानी मिसाइएको अत्यधिक पिरो उक्त चिप्स खाएकै कारण १४ वर्षका एक किशोर मृत्यु भयो । आखिर कोही मानिसको … पूरा पढ्नुहोस् »

सासूसँग ज्वाइँको प्रेम, ससुराले गराइदिए विवाह

नयाँ दिल्ली । एक अनौठो प्रेम कथामा एक भारतीय पुरुष सासूसँग प्रेममा परेपछि आफ्नो ससुराको आशीर्वाद लिएर विवाह गरेका छन् । यो विचित्र कथा एक त्रासदीसँग सुरु हुन्छ। सिकन्दर यादवकी … पूरा पढ्नुहोस् »

राष्ट्रपतिको मृत्युपछि इरानमा अब के होला ?

इरानी राष्ट्रपति इब्राहिम रईसीको एक हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । अजरबैजानबाट फर्किरहँदा हेलिकप्टर दुर्घटना भएको थियो । रईसीलाई इरानका ८५ वर्षीय सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको उत्तराधिकारी मानिएको थियो … पूरा पढ्नुहोस् »

पश्चिम बंगालमा चट्याङबाट ११ जनाको मृत्यु

भारतको पश्चिम बंगालस्थित मालदामा बिहीबार चट्याङबाट ११ जनाको मृत्यु भएको छ । उक्त घटनामा अन्य थुप्रै व्यक्ति घाइते भएको र उनीहरूको उपचार भइरहेको बीबीसीले जनाएको छ । मालदाका जिल्ला अधिकारी … पूरा पढ्नुहोस् »

भारतीय फुटबलर सुनिल क्षेत्रीले लिए अन्तर्राष्ट्रिय खेलबाट सन्यास

काठमाडौँ । भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । सुनिल क्षेत्रीले भारतका लागि अन्तिम खेल ६ जुनमा कुवेतसँग खेल्नेछन् । सोसल मिडिया प्लेटफर्म एक्समा … पूरा पढ्नुहोस् »

बिहे गरेको १२ दिनपछि श्रीमती पुरूष भएपछि

जहाँ बिहे गरेको ६ महिनापछि मात्रै नम्बर राई नामका युवकले आफ्नी श्रीमती पुरुष भएको थाहा पाएका थिए । बिहे गरेको त्यति लामो समयसम्म पनि आफ्नै दुलही महिला नभएको थाहा नपाउने … पूरा पढ्नुहोस् »

घरपालुवा कुकुरका लागि घर नै बन्धकी

घरपालुवा जनावर तथा साथी जनावर अर्थात् पेट एनिमल्सलाई मानिसहरुालई निकै माया गर्दछन् । उनीहरुको स्याहार सुसार तथा खानपानमा निकै मेहेनत गर्दछन् । आफ्नो घरमा पालेको कुुकुर वा बिरालोका लागि जेसुकै … पूरा पढ्नुहोस् »

भ्युज बढाउन ४ हजार ६०० फोन चलाउने युवालाई १५ महिनाको जेल

युट्युब च्यानलमा भ्युज बटुल्न मान्छेहरू अनेक हत्कन्डा अपनाउँछन् । चीनमा एक जना पुरुष युट्युबमा भ्युज बढाउने उपायका कारण जेल पुगेका छन् । वाङ्ग नाम गरेका ती पुरुष युट्युबका लागि भिडियो … पूरा पढ्नुहोस् »

पाउरोटीमा मुसाको अंश भेटिएपछि

जापानी पाउरोटी निर्माता कम्पनी पास्को शिकिशिमा कर्पोरेसनले एक लाख प्याकेटभन्दा धेरै पाउरोटी बजारबाट फिर्ता बोलाएको छ । पाउरोटीमा मुसाको अंश भेटिएपछि कम्पनीको व्यापक आलोचना भइरहेको छ । कम्पनीका कम्तीमा २ … पूरा पढ्नुहोस् »