सानिमा रिलायन्स लाइफको अभिकर्ता अभिमुखीकरण कार्यक्रम सम्पन्न

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बिर्तामोड र इटहरी क्षेत्रमा संयुक्त रूपमा अभिकर्ता अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । ३०० जनाभन्दा बढी अभिकर्ताको उपस्थिति भएको उक्त कार्यक्रममा कम्पनीले आर्थिक वर्ष २०७९।८० मा … पूरा पढ्नुहोस् »

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नीलकण्ठ नगरपालिकाबीच सम्झौता

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नीलकण्ठ नगरपालिकाबीच नगरवासीको बालिनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा इन्स्योरेन्सका मुख्य प्रबन्धक शिवप्रसाद लामिछाने र … पूरा पढ्नुहोस् »

सलिकोले हेली एभरेष्टलाई भुक्तानी दियो पौने २९ करोड दावी

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) ले हेली एभरेष्ट एयरलाइन्सलाई पौने २९ करोड दावी भुक्तानी गरेको छ । इन्स्योरेन्सले हेलिकप्टर दुर्घटनाको क्षतिपूर्तिबापत कम्पनीलाई २८ करोड ७१ लाख ५२ हजार … पूरा पढ्नुहोस् »

सिद्धार्थ प्रिमियरका ग्राहकलाई गुरु ट्राभल्सको प्याकेजमा १० हजारसम्म छुट

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र गुरु ट्राभल्सबीच व्यवसायिक सहकार्य भएको छ । सो सम्बन्धी सहमतिपत्रमा सिद्धार्थ प्रिमियरका सहायक महाप्रबन्धक रामजी ढकाल र गुरु ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नवराज … पूरा पढ्नुहोस् »

नेपाल रिको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि इन्स्योरेन्स) को बोनस सेयर सूचीकृत भएको छ । इन्स्योरेन्सको ४.७५ प्रतिशत अर्थात ५८ लाख १० हजार ४ सय ३७ कित्ता बोनस सेयर नेपाल … पूरा पढ्नुहोस् »

हिमालयन रिमा बीमा क्षेत्रको इतिहासकै पहिलो महिला सीईओ बन्दै उपासना पौडेल

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा उपासना पौडेल नियुक्त हुने भएकी छिन् । कम्पनी सञ्चालक समितिको बैठकले पौडेललाई सीईओमा नियुक्त गर्न सिफारिस गरेको हो । उक्त सिफारिस … पूरा पढ्नुहोस् »

सूर्यज्योति लाइफको कर्पोरेट मिट सम्पन्न

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारीको व्यक्तित्व विकासलाई लक्षित गर्दै कर्पोरेट मिट सम्पन्न गरेको छ । कम्पनीले आफ्नो प्रधान कार्यालयमा कार्यरत कर्मचारीहरुको व्यक्तित्व विकास र उत्प्रेररणालाई मध्यनजर गर्दै … पूरा पढ्नुहोस् »

नेपाल लाइफको ५ लाख २३ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बिक्रीमा राखिएको छ । इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरधनी प्रुडेन्सियल म्यानेजमेन्ट कम्पनीको नाममा रहेको ५ लाख २३ हजार ११२ कित्ता सेयर बिक्रीमा राखिएको … पूरा पढ्नुहोस् »

नेशनल लाईफले ल्यायो स्मार्ट मोवाईल एप

काठमाण्डौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ता, ग्राहकबर्ग एवं सर्वसाधारणहरुलाई सहज र सरल तरिकाले थप सेवा सुविधा उपलव्ध गराउने उदेश्यले स्मार्ट मोवाईल एपको शुरुवात गरेको छ । कम्पनीले काठमाण्डौमा … पूरा पढ्नुहोस् »

हिमालयन एभरेष्ट इन्स्योरेन्सले माग्यो कर्मचारी

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले प्रदेश कार्यालय प्रमुख सहित एक्सटेन्सन काउन्टरका लागि केही कर्मचारी मागेको छ । कम्पनीका अनुसार कर्णाली प्रदेश कार्यालय प्रमुख पदका एक जना कर्मचारी मागेको हो … पूरा पढ्नुहोस् »