धनगढीमा एभरेष्ट बैंकको नयाँ भवन तथा १३४ औं शाखा संचालन

काठमाण्डौं । एभरेष्ट बैंकले आफ्नो शाखा विस्तारको क्रममा सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला अन्तर्गत धनगढी उपमहानगरपालिका वडा नं ८ क्याम्पसचोकमा १३४औँ शाखा विस्तार तथा सुदूरपश्चिम प्रदेशमा आफ्नो नयाँ भवनको समेत उद्घाटन … पूरा पढ्नुहोस् »

प्रभु बैंकले ल्यायो प्रवासी नेपालीका लागि आकर्षक घर कर्जा योजना

काठमाडौँ । प्रभु बैंक लिमिटेडले विदेशमा रही काम गरिरहेका तथा विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई लक्षित गर्दै “प्रभु प्रवासी समृद्धि घर कर्जा योजना २०८३।८४” सार्वजनिक गरेको छ। यस योजनामार्फत प्रवासी … पूरा पढ्नुहोस् »

नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी’मा घरकर्जामा बैंकबीच प्रतिस्पर्धा

काठमाण्डौं । बैंकको ब्याजदर घटेसँगै व्यक्तिगत घरकर्जामा आकर्षण बढ्न थालेको छ । भृकुटीमण्डपमा जारी ‘नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी’मा सहभागी बैंकहरूले ६ प्रतिशतभन्दा कम ब्याजदरमै घरकर्जा योजना सार्वजनिक … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकद्वारा सेती प्रादेशिक अस्पताललाई सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धनगढी–१, कैलालीमा अवस्थित सेती प्रादेशिक अस्पतालको डायलासिस युनिटलाई रिभर्स ओस्मोसिस प्रणाली सहयोग प्रदान गरेको छ । यस सहयोगले सुदूरपश्चिम प्रदेशभरका मृगौला … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकद्वारा कर्णाली प्रदेशमा ‘ओभरकमिङ डिस्टेन्स, डेलिभरिङ रिजल्ट्स’ सेमिनार सम्पन्न

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कर्णाली प्रदेशमा आफ्ना प्रदेश प्रमुख, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ सेमिनार अन “ओभरकमिङ डिस्टेन्स, डेलिभरिङ रिजल्ट्सः परफर्मेन्स एन्ड स्ट्राटेजिक ग्रोथ रिभ्यू – कर्णाली प्रोभिन्स … पूरा पढ्नुहोस् »

साझा यातायातको डिजिटल टिकटिङ प्रणालीमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको सहकार्य

काठमाडौं । नेपालको सार्वजनिक यातायातलाई आधुनिक, पारदर्शी, प्रविधिमैत्री तथा अन्तर्राष्ट्रियस्तरको प्रणालीका रूपमा विकास गर्ने उद्देश्यअनुरूप साझा यातायात (सहकारी संस्था) ले सार्वजनिक यातायात सञ्चालन तथा भाडा संकलन प्रणालीलाई डिजिटल प्रविधिमार्फत थप … पूरा पढ्नुहोस् »

प्रभु बैंकद्वारा विपद प्रभावित परिवारका लागी आश्रय स्थललाई बंक बेड हस्तान्तरण

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत पहेंलो गुम्बामा आवश्यक ६ थान दुई तल्ले खाट हस्तान्तरण गरेको छ । देशमा आएका प्राकृतिक प्रकोप तथा बाढीका कारण उक्त … पूरा पढ्नुहोस् »

मुक्तिनाथ म्युचुअल फण्ड २ ले सेयरमा ७७ प्रतिशत लगानी गर्ने, १२१.५५ प्रतिफल दिने

काठमाडौं । मुक्तिनाथ क्यापिटलले असोज १ गते बुधबारदेखि मुक्तिनाथ म्युचुअल फण्ड २ को इकाई निष्काशन तथा बिक्री खुला गरेको छ । मुक्तिनाथ विकास बैंक कोष प्रवर्द्धक र मुक्तिनाथ क्यापिटल योजना … पूरा पढ्नुहोस् »

आजदेखि ५० रुपैयाँको नयाँ नोट प्रचलनमा ल्याउँदै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले आजदेखि ५० रुपैयाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याउने भएको छ । केन्द्रीय बैंकले आज सूचना जारी गर्दै साविककै आकार तथा रङमा … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकद्वारा दमक रेडक्रसलाई सर्पदंश उपचार उपकरण सहयोग

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दमक–७ स्थित नेपाल रेडक्रस सोसाइटीलाई सर्पदंश उपचारमा प्रयोग हुने कार्डियो मोनिटर र सक्सन मेसिन सहयोग गरेको छ। बैंकको दमक शाखामार्फत … पूरा पढ्नुहोस् »