माछापुच्छ्रे बैंकको सीइओमा पुनः कोइराला

काठमाडौँ । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पुनः सन्तोष कोइराला नियुक्त भएका छन् । बैंकले २०८१ वैशाख १ गतेदेखी लागू हुने गरी उनलाई दोस्रो कार्यकालका लागि नियुक्त गरेको … पूरा पढ्नुहोस् »

नयाँ वर्षमा गरिमा विकास बैंकको क्यासब्याक अफर

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरि गरिमा विकास बैंकले ग्राहकहरुका लागि कुनै पनि सेवा तथा सामान खरिद गरी विकास बैंकको डेबिट क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०.८१ प्रतिशत वा … पूरा पढ्नुहोस् »

कुमारी स्मार्टबाट मुद्दती खाता खोल्दा अत्तिरिक्त ब्याज पाइने

काठमाडौं । नयाँ वर्ष २०८१ को अवसरमा कुमारी बैंकका ग्राहकहरूले मोबाइल बैंकिङ एपमार्फत मुद्दती खाता खोलेमा ब्याज दरमा थप ०.१५ प्रतिशत ब्याज पाउने भएका छन् । बैंकले कुमारी स्मार्ट एपमार्फत … पूरा पढ्नुहोस् »

राष्ट्रिय वाणिज्य बैंकको कामु सीईओमा खनाल

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको कायमुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)को जिम्मेवारी देबेन्द्ररमण खनाललाई दिइएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठले अवकाश पाएपछि नायब प्रमुख कार्यकारी अधिकृत … पूरा पढ्नुहोस् »

कुमारी बैंकको नयाँ वर्षको लागि क्यासब्याक अफर

काठमाडौं । कुमारी बैंक लिमिटेडले नयाँ वर्ष वि.सं. २०८१ को उपलक्ष्यमा विशेष क्यासब्याक अफर घोषणा गरेको छ । यस योजना अन्तर्गत पिओएस भुक्तानी र अनलाइन कारोबारका लागि कुमारी बैंकको डेबिट … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकको पर्यटकीय गन्तव्य समेटिएको क्यालेन्डर सार्वजनिक

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपालको पर्यटनमा सहयोग पुऱ्याउने उद्देश्यका साथ २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । क्यालेन्डरको मुख्य विषयवस्तु ‘नेपालको कम परिचित पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन’ को साथै सो … पूरा पढ्नुहोस् »

ज्योति विकास बैंकले प्रधान कार्यालयको लागि विशालनगरमा जग्गा किन्दै

काठमाडौं । ज्योति विकास बैंकले प्रधान कार्यालय बनाउन जग्गा खरिद गर्ने भएको छ । बैंकले प्रधान कार्यालय निर्माण गर्नको लागि काठमाडौंको महानगरपालिका वडा नं. ५ मा विशालनगरमा जग्गा किन्न लागेको … पूरा पढ्नुहोस् »

प्रभु बैंक र नेपाल क्लियरिङ हाउसबिच सम्झौता

काठमाडौँ । प्रभु बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) का बिच नेपाल र भारतबीच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरण गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतामा प्रभु बैंकका तर्फबाट प्रमुख … पूरा पढ्नुहोस् »

गरिमा विकासले पुरानो लाभांश लिन सेयरधनीलाई आग्रह

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले भुक्तानी लिन बाँकी रहेको पुरानो नगद लाभांश लिन सेयरधनीलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै गरिमा विकास बैंकमा गाभिएका साविकका शुभेच्छा … पूरा पढ्नुहोस् »

ग्रीन डेभलपमेन्ट बैंकको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको दशौं र एघारौं वार्षिक साधारण सभाले बैंकको ३.८ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । … पूरा पढ्नुहोस् »