एसबिआई बैंकले पायो इन्फोसिस फाइनान्सियल इनोभेसन अवार्ड

काठमाडौं । नेपाल एसबिआई बैंकले इन्फोसिस फाइनान्सियल इनोभेसन अवार्ड २०२३ प्राप्त गरेको छ । उत्कृष्ट एवम् भरपर्दो मोबाइल बैैकिङ सेवा तथा सूविधाहरुका लागि बैंकले उक्त अवार्ड पाएको हो । उक्त … पूरा पढ्नुहोस् »

आर्थिक विधेयकको दफा २६, २७ र २९ तत्काल खारेज गर्न सिविफिनको माग

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको छाता संस्था बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन)ले आर्थिक वर्ष २०८०।०८१ को आर्थिक विधेयकको दफा २६, २७ र २९ तत्काल खारेज गर्न माग … पूरा पढ्नुहोस् »

आईएमईको रेमिट्यान्स सचेतनका लागि प्रभातफेरी

काठमाडौं । आईएमई लिमिटेड २३ औं वर्षमा प्रवेश गरेको अवसरमा आईएमईले काठमाडौंमा रेमिट्यान्स सचेतनका लागि प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । ‘निरन्तर सहयात्रा विश्वासको’ भन्ने मूल नाराका साथ कम्पनीको केन्द्रीय … पूरा पढ्नुहोस् »

सनराइज बैंकद्वारा रौतहटको चन्द्रपुरमा निःशुल्क आँखा शिविर

काठमाडौं । सनराइज बैंकले वीरगञ्जमा रहेको दृष्टि आँखा अस्पतालको समन्वयमा रौतहटको चन्द्रपुरमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । बैंकको चन्द्रनिगाहपुर शाखाले चन्द्रपुर–९ स्थित श्रीमावि डुमरियामा सञ्चालन गरेको शिविरमा २ … पूरा पढ्नुहोस् »

मोबाइल वा इमेलमा आएको कोड कसैले मागेमा नदिनु होला ः स्ट्याण्डर्ड चार्टड बैंक

काठमाडौं । स्ट्याण्डर्ड चार्टड बैंकले बैंकको नाम लिएर मोबाइल वा इमेलमा आएको कोड कसैले मागेमा नदिन ग्राहकहरुलाई सुझाव दिएको छ । बैंकले एक सूचना जारी गर्दै ग्राहकहरुलाई यस्तो सुझाव दिएको … पूरा पढ्नुहोस् »

नबिल बैंकका ग्राहकले ल्याण्डमार्क होटलमा छुट

काठमाडौं । नबिल बैंकका ग्राहकले ल्याण्डमार्क होटल एन्ड रिसोर्टमा छुट पाउने भएका छन् ।नबिलले आफ्ना ग्राहकलाई छुट दिने उद्देश्यले ल्याण्डमार्क होटल एन्ड रिसोर्टसँग सम्झौता गरेको बताएको छ । सम्झौता अनुसार … पूरा पढ्नुहोस् »

ग्लोबल आईएमईका ग्राहकले लुम्बिनी केबलकारको टिकट काट्दा १० प्रतिशत क्यासब्याक

काठमाडौं । ग्लोबल आईएमई बैंकका ग्राहकले मोबाइल एप्लिकेसन ग्लोबल स्मार्ट प्लसमार्फत लुम्बिनी केबलकारको टिकट काट्दा १० प्रतिशत क्यासब्याक पाउने भएका छन् । रुपन्देहीको बुटवलस्थित लुम्बिनी केबलकारको टिकट खरिदमा क्यासब्याक उपलब्ध … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकका ग्राहकलाई केएफसी, क्रिमेबेल र पिज्जा हटमा छुट

काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहकले केएफसी, क्रिमेबेल र पिज्जा हटमा आकर्षक छुट पाउने भएका छन् । माछापुच्छ्रे बैंक र केएफसी आउटलेट बीच छुट दिने विषयमा सम्झौता भएको छ । सम्झौता … पूरा पढ्नुहोस् »

पहाडी क्षेत्र र काठमाडौँ उपत्यकामा चर्को महँगी

काठमाडौं । तराई र हिमाली जिल्लाको तुलनामा पहाडी क्षेत्र र काठमाडौँ उपत्यकाभित्रका जिल्लामा मूल्यवृद्धि बढी देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकासले धितोमा रहेको सवारी बेच्दै

काठमाडौं । मुक्तिनाथ विकास बैंकले धितोमा राखिएको सवारी साधन र जग्गा लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो … पूरा पढ्नुहोस् »