सांग्रिला डेभलपमेन्टका ग्राहक र कर्मचारीलाई चिरायु हस्पिटलमा छुट

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र चिरायु नेशनल हस्पिटल तथा मेडिकल इन्टिस्टच्यूटबीच सम्झौता भएको छ । बैंक र हस्पिटलबीच बैंकका ग्राहक, कर्मचारी र कर्मचारीलाई हस्पिटलको विभिन्न सेवामा छुट दिने सम्झौता … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको ‘प्रिभिलेज बैंकिङ’ सेवा

काठमाडौं । सिटिजन्स बैंकले ग्राहकहरूलाई लक्षित गरी मोबाइलमार्फत ‘प्रिभिलेज बैंकिङ’ सेवा सुरु गरेको छ । यस अघि बैंकले विभिन्न प्रिभिलेज काउन्टरहरूमार्फत प्रिभिलेज बैंकिङ सेवा प्रदान गर्दै आइरहेकोमा अब मोबाइल बैंकिङ … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंक २९ औं वर्षमा

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड २८ वर्ष पुरा गरी २९ औं वर्षमा प्रवेश गरेको छ । २९ औं वर्षमा प्रवेश गरेको अवसरमा बैंकले देशभरका १ सय ३ वटा शाखाहरुमार्फत … पूरा पढ्नुहोस् »

आईएमई र सामाजिक सुरक्षा कोषबीच सम्झौता

काठमाडौं । आईएमई र सामाजिक सुरक्षा कोषबीच सम्झौता भएको छ । सम्झौतापत्रमा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली र आईएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले हस्ताक्षर गरेका छन् । … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंक र अजा डायनास्टीकबीच सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र ठमेलस्थित अजा डायनास्टीकबीच सम्झौता भएको छ । बैंक र डायनास्टीबीच बैंकका ग्राहकलाई विभिन्न सामानमा छुट दिने सम्झौता भएको हो । सम्झौता अनुसार बैंकका कार्डवाहक … पूरा पढ्नुहोस् »

गरिमा विकासले सार्वजनिक गर्यो वित्तीय साक्षरता सम्बन्धी भिडियो

काठमाडौं । गरिमा विकास बैंकले वित्तीय साक्षरता सम्बन्धि विशेष भिडियो सार्वजनिक गरेको छ । बैंकले आजभोली वित्तीय साक्षरताको अभावले नेपालमा डिजिटल ठगी सम्बन्धि विभिन्न घटनाक्रमहरु बढ्दै गएको जनाएको छ । … पूरा पढ्नुहोस् »

सनराइज बैंकद्वारा घोडाघोडी बहुमुखी क्याम्पसलाई सहयोग

काठमाडौं । सनराइज बैंकले सुदूरपश्चिम प्रदेशको कैलालीमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसलाई वाटर प्युरिफायर सहयोग गरेको छ । एक कार्यक्रममा बंैकका नायब महाप्रबन्धक रविनकुमार नेपालले घोडाघोडी बहुमुखी क्याम्पसका अध्यक्ष विष्णुप्रसाद सापकोटा … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे र हिमालयन बैंकको लगानीमा ठूलो सौर्य विद्युत् परियोजना बन्दै

काठमाडौं । माछापुच्छ्रे बैंकले ३५ करोड रुपैयाँ र हिमालयन बैंक (साविकको सिभिल बैंक)ले २५ करोड रुपैयाँ गरी ६० करोड रुपैयाँ र बैंकिङ कर्जा लिइएको र २० करोड रुपैयाँ सेयरदाताहरूबाट लगानी … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकासका ग्राहकलाई कास्की मोडेल हस्पिटलमा छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंकले पोखराको न्यूरोडस्थित कास्की मोडेल हस्पिटलसँग सम्झौता गरेको छ । बैंकले आफ्ना भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन हस्पिटलसँग छुट प्रदान गर्ने … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई अरोगिन हेल्थ केयरमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र काठमाडौंको बिशालनगरस्थित अरोगिन हेल्थ केयरबीच सम्झौता भएको छ । बैंक र हेल्थकेयरबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट दिने सम्झौता भएको हो । सो समझदारीपत्रमा … पूरा पढ्नुहोस् »