एनआईसी एशियामा भिडियो केवाइसीमार्फत थप ५ वटा सेवा

काठमाडौं । एनआईसी एशिया बैंकले भिडियो केवाइसीमार्फत थप ५ वटा सेवा संचालनमा ल्याएको छ । बैंकले भिडियो केवाइसीमार्फत केवाइसी अपडेटका साथै खाता सुचारु, खाताको स्कीम परिवर्तन, स्ताक्षर अद्यावधिक र मोबाइल … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई रन्जना सिनेप्लेक्समा ५ प्रतिशत छुट

काठमाडौं । सिटिजन्स बैंक र न्युरोड स्थित रन्जना सिनेप्लेक्सबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले रन्जना … पूरा पढ्नुहोस् »

ग्राहकको मोबाइलबाट नै पैसा चोरिएको हो, हाम्रो सिस्टममा खराबी छैन ः माछापुच्छ्रे बैंक

काठमाडौं । माछापुच्छ्रे बैंकले आइतबार रौतहटस्थित चन्द्रपुर शाखाको ग्राहकको पैसा उनकै मोबाइलबाटै हराएको बताएको छ । मंगलबार एक विज्ञप्ती जारी गर्दै बैंकले यस्तो बताएको हो । ग्राहकको ९ लाख रुपैयाँ … पूरा पढ्नुहोस् »

काठमाडौँमा बैंकिङ कसुर र आर्थिक अपराधमा साढे पाँच हजार मुद्दा दर्ता

कामठाडौं । काठमाडौँमा बैंकिङ कसुर र आर्थिक अपराधमा पाँच हजार तीन सय १२ मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चालु आर्थिक वर्षमा काठमाडौँमा आर्थिक अपराध र … पूरा पढ्नुहोस् »

सानिमा बैंकको शाखा लमजुङको बेसीशहरमा

काठमाडौं । सानिमा बैंकले लमजुङ्गको त्रिवेणीटोल, बेसीशहर ७ मा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ। उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश … पूरा पढ्नुहोस् »

बैंकिङ क्षेत्र र अर्थतन्त्र ठीकठाक छ ः बैंकर्स संघ

काठमाडौं । नेपाल बैंकर्स संघले वर्तमान बैंक तथा वित्तीय क्षेत्र र अर्थतन्त्रको विषयमा पनि जानकारी गरायो । प्रत्येक महिना पत्रकार सम्मेलनको आयोजना गरेर बैंक तथा वित्तीय क्षेत्रको वर्तमान परिस्थितिको विषयमा … पूरा पढ्नुहोस् »

सनराइज बैंक र लक्ष्मीबीच मर्जरको अन्तिम सम्झौता

काठमाडौं । सनराइज बैंक र लक्ष्मी बैंकबीच मर्जर सम्बन्धमा अन्तिम सम्झौता सम्पन्न भएको छ । एक कार्यक्रममा लक्ष्मी बैंकको तर्फबाट सञ्चालक दिनेश पौड्याल तथा सनराइज बैंकको तर्फबाट सञ्चालक इ.बच्छराज तातेडले … पूरा पढ्नुहोस् »

सांसदको तिमल्सिनाको प्रश्न : बैंकमा राखेको पैसा समेत सुरक्षित हुँदैन भने कहाँ राख्ने हो ?

काठमाडौं । सांसद देवप्रसाद तिमल्सिनाले माछापुच्छ्रे बैंकको चन्द्रपुर शाखामा जम्मा गरेको रकम कहाँ गयो भनेर प्रश्न गरेका छन् । आज (सोमबार) संसदमा शून्य समयमा बोल्दै उनले बैंकबाट रकम गायब पार्नेलाई … पूरा पढ्नुहोस् »

लुम्बिनी विकास बैंकले १ अर्बको ‘११ प्रतिशत एलबीएल डिबेञ्चर’ ल्याउँदै

काठमाडौं। लुम्बिनी बिकास बैंकको ऋणपत्रको निष्कासन तथा बिक्री जेठ १६ गतेदेखि खुल्ने भएको छ। बैंकले ११ प्रतिशत एलबीएल डिबेञ्चरको बिक्री खुलाउने भएको हो। उक्त ऋणत्र १ अर्बको छ। बैंकले प्रति … पूरा पढ्नुहोस् »

एनएमबि लघुवित्तको दुई दिने बजेट योजना कार्यशाला सम्पन्न

काठमाडौं । एनएमबि लघुवित्तको दुई दिने बजेट योजना तथा व्यवसायिक रणनीतिक कार्यशाला सम्पन्न भएको छ । पोखराको लेकसाईडमा भएको कार्यशालामा ४५ जना कर्मचारीहरुको सहभागिता रहेको थियो । जेठ ५ गते … पूरा पढ्नुहोस् »